Friday, June 13, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

परिर्वतनका लागि मेरो वडाध्यक्षमा उम्मेदवारी : शिवनारायण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १९, २०७९
in समाचार, स्थानीय समाचार
परिर्वतनका लागि मेरो वडाध्यक्षमा उम्मेदवारी : शिवनारायण
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इनरुवा नगरपालिका वडा नम्बर २ मा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष पदका लागि शिवनारायण पंडित उम्मेदवार बनेका छन् । इनरुवा २ का विकास एजेण्डा बोकेर चुनावी मैदानमा होमिएर जनताको घरदैलोमा पुग्ने गरेका वडाध्यक्ष पदका उम्मेदवार पंडितले परिर्वतन गरेर छाड्ने प्रतिवद्धता सहित उम्मेदवार बनेका हुन् ।

इनरुवा नगरपालिकाभित्र बिभिन्न दलबाट उम्मेदवार बनेका मध्ये सबैभन्दा कान्छो वडाध्यक्ष पदका उम्मेदवार पंडितले जसपाबाट इनरुवा २ मा वडाध्यक्ष पदका मनोनयन दर्ता गरेर अहिले जनताको घरदैलोमा चुनावी प्रचार प्रसारलाई तीव्रता दिदैँ आएका छन् ।

नेपाली कांग्रेसका परित्याग गरी केही महिना अघि जनता समाजवादी पार्टीमा प्रवेश गरेका युवा नेता पंडितले जसपाको संगठन विस्तार सक्रियताको आधारमा उनलाई बिश्वास गरेर वडाध्यक्ष पदका लागि उम्मेदवार बनाइएको जसपाका नेताहरु बताउँछन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले इनरुवा २ मा पाँच वर्षमा विकासमा फड्को मार्न नसकेको कारण आपूm नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरेर टिकट पाएर यस वडामा परिर्वतन गरेर जनताको लोकप्रिय जनप्रतिनिधिको रुपमा चिनाउने उद्देश्यका साथ चुनावी मैदानमा होमिएको वडाध्यक्ष पदका उम्मेदवार पंडितको भनाई छ ।

इनरुवा २ मा अन्य दलबाट वडाध्यक्ष पदका उम्मेदवारी दिएकाहरु मध्ये शिवनारायण पंडित ३० वर्षको उमेरमा नै जसपाबाट टिकट पाएर चुनावी मैदानमा होमिएकोले अहिले उनको चर्चा व्यापक रुपमा भइरहेको छ । सबैभन्दा कान्छो उम्मेदवार भएपनि वडाका जनतालाई विकासको अनुभुति हुने गरी पाँच वर्षमा परिर्वतन गर्ने उद्देश्यका साथ चुनाव प्रचार प्रसारलाई निरन्तरता दिएका हुन् ।

जसपाबाट वडाध्यक्ष पदका उम्मेदवार पंडित एक कुशल नेतृत्वकर्ताको भुमिका निर्वाह गर्दै आएकाले इनरुवा २ बासीलाई रुचाएका समेत छन् । पंडितले सुनसरी क्याम्पस इनरुवाबाट राजनीति शास्त्र र समाजशास्त्रमा स्नातक गरेका कर्मठ योग्य उम्मेदवारका अहिले परिचित छन् । पीजी कलेजबाट समेत राजनीति शास्त्रमा डिग्रीमा अध्ययनरत रहेका पंडित राजनीतिकका सवालमा अनुभव बटुल्दै जनतामाझमा आएकाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट बिजयी हुने सुनिश्चित भएको समेत जसपाका नेता तथा कार्यकर्ताहरुको बुझाई छ ।

केही समय यतादेखी सामाजिक कार्यमा समेत संलग्न रहेका पंडितले संघीय संरचना आएको दोश्रो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताको मन जित्दै अहिले घरदैलो अभियानमा व्यस्त रहेका वडाध्यक्ष पदमा उम्मेदवार पंडितले बैशाख ३० गते हुने निर्वाचनमा जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गरी अत्यधिक मतले बिजयी गराउन समेत मतदाताहरुलाई अपिल गरेका छन् ।

Share19Tweet12SendScan
Previous Post

नेकपा एमालेबाट देवानगंज–७ को वडाध्यक्षमा अशोक

Next Post

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In