Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

नेपाली कांग्रेसले गर्यो मुस्लिम समुदायको उच्च सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित
140
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता

इनरुवा । नेपाली कांग्रेसकी नेतृ सुनसरी इनरुवाबासी फरिदा खातुनलाई नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा मनोनित गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक श्री पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समिति अन्तर्गत केन्द्रीय सदस्य श्री रामहरि खतिवडाको संयोजकत्वमा गठित “निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति” मा सुनसरीबाट फरिदा खातुनलाई मनोनित गरेको हो ।

नेपाली कांग्रेस सुनसरीले मुस्लिम महिलालाई स्थान नदिएको भन्दै आलोचना भइरहेको बेला नेपाली कांग्रेसले इनरुवाबासी फरिदा खातुनलाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको सदस्यमा मनोनित गरेपछि अहिले मुस्लिम समुदाय उत्साहित भएका हुन् ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि बिभिन्न उपसमितिहरु गठन गरिरहेको बेला बिशेष महत्वका साथ सुनसरी जिल्लालाई हेरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि सुनसरीबाट चार जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उपसमितिमा सुनसरीबाट दुई जना मुस्लिम युवा नेता र एक जना इटहरीबाट सो उपसमितिमा मनोनित गरिएको थियो ।

सो उपसमितिमा सुनसरी भोक्राहा नरसिंहका डा. अबुल हुसेन अन्सारी र हरिनगरका वरिष्ठ पत्रकार ताविल अन्सारी तथा इटहरीबाट युवा नेता विकास केसीलाई मनोनित गरिएको थियो ।

स्थानीय तहको निर्वाचनमा हरिनगर, कोसी र भोक्राहा नरसिंह गाउँपालिकामा मुस्लिम समुदायबाट अध्यक्ष पदको उम्मेदवार बनाईएको छ । हरिनगरमा गफार मियाँ अन्सारी, कोसीमा ऐयुव अन्सारी र भोक्राहा नरसिंहमा अजमल अख्तर आजादलाई नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा टिकट उपलब्ध गराएर अहिले उनीहरु चुनावी मैदानमा होमिएका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुँदैछ । चुनावी माहौलमा जातिय प्रोपगण्डा अपनाएर केही राजनीतिक दल र केही सञ्चारकर्मीहरुले बदनाम गराउन खोजेर मत बटुल्नका लागि काम गर्दै आइरहेको बेला मतदाताहरुलाई सर्तक र सजग रहन समेत नेपाली कांग्रेस सुनसरीले अपिल गरेको छ ।

नेपाली कांग्रेसले मुस्लिम समुदायलाई उच्च सम्मान गरेको सुनसरी कांग्रेसीहरु बताउँदै आइरहेका छन् । नेपाली कांग्रेसले बिभिन्न उपसमितिहरु गठनमा समेत मुस्लिम नेताहरुलाई समेट्दै आएको छ ।

त्यसैगरी निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा समेत सुनसरीकी नेतृ फरिदा खातुनलाई काम गर्ने अवसर प्रदान गरिएको छ । नेतृ खातुनले नेपाली कांग्रेसले ठूलो अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।

नेपाली कांग्रेस सबै जातजातिहरुहरुको साझा पार्टी भएकोले २०७९ बैशाख ३० गते हुन गइरहेको निर्वाचनबाट देशकै शक्तिशाली पार्टी बनाउनका लागि नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी ७५३ वटै स्थानीय तहका उम्मेदवारहरुलाई बिजयी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

Share56Tweet35SendScan
Previous Post

परिर्वतनका लागि मेरो वडाध्यक्षमा उम्मेदवारी : शिवनारायण

Next Post

इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार भण्डारीको कृषि क्षेत्रमा जोड

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार भण्डारीको कृषि क्षेत्रमा जोड

इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार भण्डारीको कृषि क्षेत्रमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In