Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार भण्डारीको कृषि क्षेत्रमा जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार भण्डारीको कृषि क्षेत्रमा जोड
115
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार केदार भण्डारीले कृषि क्षेत्रलाई बढी जोड दिएका छन् । घरदैलो अभियान कार्यक्रमलाई निरन्तरता दिदैँ भण्डारीले कृषि सहित स्वास्थ्य क्षेत्रलाई बढी जोड दिएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाका मेयर पदका प्रत्यासी उम्मेदवार भण्डारीले नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी बनाए समृद्ध नगरको परिकल्पना गर्न सक्ने गरी नगरको विकास गरेर छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

इनरुवा नगरपालिकाभित्र सुविधा सम्पन्न अस्पताल बनाउनका लागि आपूm कठिवद्ध रहेको भण्डारीले बताएका छन् । घरदैलो अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर पदका प्रत्यासी भण्डारीले कृषि क्षेत्रमा आमूल्य परिवर्तन गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै नगरका किसानलाई समयमै मल बिउँ उपलब्ध गराउने, सिचाईको राम्रो प्रवन्ध मिलाउने, किसानको खेत खेतमा सिचाई पुर्याउनका लागि बिजुली सहितको बोर्डिङ्गको व्यवस्था गर्ने प्रतिवद्धताका साथ अहिले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका हुन् ।

नेपाली कांग्रेसले झुठो बोल्दैन,उनले भने, ‘चुनावी अभियानको क्रममा बोलेको सबै कुरा पूरा गर्छु । त्यसैले नेपाली कांग्रेसका उम्मेदवारलाई अत्यधिक मत दिई बिजयी बनाउनुपर्छ । इनरुवा सबैभन्दा पुरानो नगरपालिका हो, नगरपालिका जस्तो अनुभूति भएको छैन् । नगरपालिका जस्तो बनाउनका लागि एक पटक नगरबासीले कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी बिजयी बनाउन आवश्यक छ ।

नेपाली कांग्रेसले प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेसले जनतामाझ पूरा गर्ने कुरा मात्र प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको छ उनले भने ।

इनरुवामा राम्रो कलेजको स्थापना गर्ने, नगरबासीलाई निःशुल्क स्वास्थ्य बिमा गराउने, बालबालिकाको उच्च शिक्षाका लागि निःशुल्क अध्ययन अध्यापन गराउने, इनरुवा नगरमा व्यवस्थित बस्ती निर्माण गर्ने, नगरमा बस्ने गरी नगरपालिकाको अनुभूति गराउने लगायतका कुरामा नगरबासीको बाँच्ने पाउने अधिकारलाई कुण्ठित नहुने गरी काम गर्ने भण्डारीले बताएका छन् ।

नगरबासीको सेवामा समर्पित रहने गरी काम गर्ने छु, उनले भने,‘सेवा सुविधा लिन आएको होइन्, अधिवक्ता पेशा छाडेर आएको हुँ । जनताको सेवा गर्नु मेरो प्रमुख धर्म हो । एक पटक इनरुवा नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई बहुमतका साथ कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन नगरबासीहरुले सफल भएमात्र समुन्नत नगरको विकास सम्भव हुन्छ ।’

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका भण्डारीले मेरा बिरुद्धमा बिभिन्न प्रोपकण्डा अपनाएर अफवाह फैलाईलरहेको बताएका छन् । त्यसैले मेरा बिरुद्धमा अरु पार्टीबाट उम्मेदवारी दिएका छन् । ती व्यक्तिहरु यहाँ जन्मेका पनि होइन्, बसोबास पनि गर्दैन्, चुनावको बेला टिकट लिएर आउने त्यसपछि जित्यो भने मोजमस्ती गर्ने र हारे भने डेराडण्टा लिएर भाग्ने केही साथीहरु चुनावी मैदानमा आएकोले मतदाताहरुलाई होस पुर्याएर मतदान गर्न पनि उनले अनुरोध गरेका छन् । कांग्रेस पार्टी खबरदारी गर्ने पार्टी हो ,उनले भने,‘जनता भनेको मालिक हो, हामी मलिक बन्न आएको होइन् । जनताको सेवा गर्न आएका हौं । त्यसैले नेपाली कांग्रेसको टिमलाई बिजयी गराउनु पर्छ ।

Share46Tweet29SendScan
Previous Post

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

Next Post

डा.हुसेन अन्सारीद्धारा सुनसरीपछि काठमाण्डौमा प्रचार प्रसार हस्तान्तरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
डा.हुसेन अन्सारीद्धारा सुनसरीपछि काठमाण्डौमा प्रचार प्रसार हस्तान्तरण

डा.हुसेन अन्सारीद्धारा सुनसरीपछि काठमाण्डौमा प्रचार प्रसार हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In