Thursday, July 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

डा. अबुल हुसेनद्धारा इद उल फित्रको शुभकामना व्यक्त

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २०, २०७९
in समाचार, स्थानीय समाचार
डा. अबुल हुसेनद्धारा इद उल फित्रको शुभकामना व्यक्त
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले मुस्लिम धर्मावलम्बीहरुको महान चाडपर्व इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको महान चाड पर्व इद उल फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त डा. अन्सारीले व्यक्त गरेका हुन् ।

एक महिना लामो उपवास अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने ईद उल फित्र मुस्लिम समुदायको महत्वपुर्ण पर्व हो ।

आपसी सद्भावको पर्वका रूपमा मनाइने ईदले सबै नेपालीबीच बन्धुत्वको भावना अझ बढाउन मद्दत पुगोस् भन्ने कामना सहित सहित हर्ष उल्लासका इद उल फित्र पर्व मनाइरहेको उनले बताए ।

विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका पहिचानका रुपमा स्थापित भएको उनले एक वक्तब्य जारी गर्दै यसो बताएका हुन् ।

विगतका हरेक लोकतान्त्रिक आन्दोलन र प्रतिगमन विरुद्ध संघर्षमा नेपाली मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहंदै आएकोले आर्थिक सामाजिक विकासलाई अगाडी बढाउँदै समाजवाद निर्माण गर्ने अभियानमा मुस्लिम समुदायबाट पुर्ण सहयोग रहने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘इद उल फित्र’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरुमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गर्न सदैव लागि पर्ने उनको भनाई छ । मुस्लिम समुदायको महान चाडपर्वको रुपमा रहेको इद उल फित्र आज देशभरकै मुस्लिम समुदाय हर्ष उल्लासका साथ मनाईरहेका छन् ।

मुस्लिम समुदायले एक आपसमा खुशी साटासाट गर्ने, नयाँ लुगा लगाई इदगाहा र मस्जिदमा आज बिहान प्रार्थना गरी खानपान गर्ने प्रचलन समेत रहेको छ । यस पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिइएको छ ।

Share27Tweet17SendScan
Previous Post

हरिनगरको अध्यक्षमा पुनः गफार अन्सरी बलियो उम्मेदवारको रुपमा चर्चा

Next Post

हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार

हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २, २०८२
Thu, July 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In