Saturday, November 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार
53
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
हरिनगर । हरिनगर गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी उम्मेदवार गफार अन्सारीले हिन्दु र मुस्लिम समुदायलाई एक सुत्रमा बाँधेर सामाजिक सदभाव कायम गर्न सफल भएको बताएका छन् । हरिनगर गाउँपालिकामा घरदैलो कार्यक्रममा जनतालाई सम्वोधन गर्दै अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले सो कुरा बताएका हुन् ।

हरिनगर गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा पनि केही तत्वहरुले हिन्दु र मुस्लिमको द्धन्द्ध सिर्जना गराउने गरी गतिविधिहरुलाई तीव्रता दिएर मेरो विरुद्ध बिभिन्न प्रोपगण्डा अपनाएर चुनाव हराउने अभियान गरेपनि गत चुनावमा जितेर हिन्दु र मुस्लिम समुदायलाई अपहेलना नगरी पाँच वर्षे कार्यकालमा सम्मानजनक व्यवहार गरेर विकासको गतिलाई अगाडी बढाएको उनले बताए ।

नेपाली कांग्रेसको तर्फबाट बलियो उम्मेदवारका रुपमा रहेका अध्यक्ष पदका प्रत्यासी अन्सारीले हरिनगर गाउँपालिकामा कुनै पनि जातिय भेदभाव नरहेको उनले बताउँदै केही तत्वहरुले भोट बटुल्नका लागि मात्र यस पटको निर्वाचनमा पुनः हिन्दु र मुस्लिमबीचको सामाजिक सदभावलाई खलबलाउनका लागि चुनावी प्रचार प्रसारमा सक्रिय भएकाले त्यस्ता तत्वबाट जोगिनका लागि समेत उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

पालिकामा हिन्दु र मुस्लिमलाई एक सुत्रमा बाँधेर पाँच वर्षे कार्यकाल सफल भएको र कुनै पनि जातलाई बिभेद नगरेको समेत उनले दावी गरे । हरिनगर गाउँपालिकामा पाँच वर्षमा गत चुनावमा लगाइएको नारा झै कुनै पनि कार्य नभएकोले पुनः त्यही नाराहरु लगाएर आप्mनो पक्षमा केही तत्वहरुले भोट लिनका लागि सलबलाएकोले समयमै सर्तक रहन समेत उनले मतदाताहरुलाई आग्रह गरे ।

हिन्दु र मुस्लिम समुदायको रक्षाका लागि सदैव कठिवद्ध रहेकाले आपूm हिन्दु विरोधी नभएको उनले प्रष्ट पारेका छन् । पाँच वर्षे कार्यकालमा हिन्दु समुदायको संरक्षण र सम्वद्र्धन गर्दै आएको समेत उनको भनाई छ । हिन्दु धर्मलाई पालिकामा रक्षा गर्नका लागि मन्दिरहरु भत्काउनुको साट्टो हरिनगर बजार र रामनगर भुटाहामा ठूलो मन्दिर निर्माणका लागि पालिकाबाट बजेट बिनियोजन गरेको सो मन्दिरहरु निर्माणाधिन रहेकोले समेत आपूm हिन्दु समुदायप्रति कुनै गलत मनसाय नरहेको समेत पुष्टि गरेको निवर्तमान अध्यक्ष अन्सारीले बताएका छन् ।

हिन्दु र मुस्लिम बीचको सहिष्णुतालाई कायम गर्न मेरो प्रमुख जिम्मेवारी भएकाले आगामी दिनमा समेत हिन्दु समुदाय माथि कुनै ठेस नलाग्ने गरी आफ्नो कार्यकाल पुनः सफल गर्ने अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले ठोकुवा गरे ।

हिन्दु र मुस्लिम समुदायबीच कुनै द्वन्द्व सिर्जना नहुने र भाइचार तथा बन्धुत्वको भावनालाई कायम गराउने जिम्मेवारी काँधमा रहेकाले हिन्दु समुदायले कुनै संकोच नमानी आफ्नो टिमलाई बिजयी बनाउन आह्वान गर्दै उनले हरिनगरलाई हराभरा र समृद्ध हरिनगर बनाउने गरी कामलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः उम्मेदवार बनेकोले कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी सम्पुर्ण टिमलाई बिजयी बनाउन समेत हरिनगरबासीसँँँग उनले अनुरोध गरेका छन् ।

 

Share21Tweet13SendScan
Previous Post

डा. अबुल हुसेनद्धारा इद उल फित्रको शुभकामना व्यक्त

Next Post

देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In