Thursday, August 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण सुनसरी आउँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २३, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण सुनसरी आउँदै
73
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा समर्पित रहेको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण विक लगायतको टिम काठमाण्डौंबाट सुनसरी आउँने भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक भएको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण विकको टिम बैशाख २६ गते सुनसरी आउँने भएको हो । स्थानीय तहमा नेपाली कांग्रेस जिताउने अभियान अन्र्तगत सो गीत सार्वजनिक भएपछि कलाकारहरु सुनसरीको बिभिन्न स्थानीय तहमा गीत प्रस्तुत गर्ने भएको हो ।

“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीतमा स्वर कृष्ण विक, प्रिति आले, सरला बिसि, शब्द र संगित एक नारायण भण्डारी, एरेन्ट मिक्स श्यामस्वेत रसाइली र कथा निर्देशन जिवी आग्रीले गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चुनावी गीत लिएर सुनसरीमा हुने चुनावी आमसभामा कलाकारहरुले सो गित प्रस्तुत गर्ने भएको नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उससमितिका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले जानकारी दिएका छन् ।

“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” चुनावी गीत सार्वजनिक भएपछि अहिले निकै नै बजारमा लोकप्रिय बनेका छन् । नेपाली गीत संगित क्षेत्रमा ख्याती प्राप्त गरेका नेपाली कलाकारहरुले स्थानीय तहको निर्वाचनको मुखमा चुनावी गीत ल्याएपछि मतदाताहरुमा निकै उत्साह थपिएको छ ।

“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” लगायतका गीत संगित लिएर सुनसरीको चुनावी अभासभामा उनीहरु आउने भएपछि सुनसरीबासी समेत उत्साहित भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकामा आउँदो सोमवार हुने चुनावी सभामा सो गित प्रस्तुत गर्नका लागि काठमाण्डौंका कलाकारहरुको समेत सहभागिता हुनेछ ।

कलाकार कृष्ण विकले नेपाली कांग्रेसले चुनावी अभियानमा गरेका प्रतिवद्धताहरुलाई समेटेर बनाइएको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीतले मुलुकभरका मतदाताहरुलाई सकारात्मक सन्देश प्रवाह गरेकाले एक पटक सुन्नका लागि पनि अनुरोध गरेका छन् ।

Share29Tweet18SendScan
Previous Post

देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

Next Post

इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै

इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In