Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २३, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै
81
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको मेयर पदमा लोकतन्त्रिक समाजवादी पार्टीबाट चुन्नी खातुन उम्मेदवार बनेकी छिन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी बनेपछि उनको लोकप्रियता मतदताहरुमाझ बढ्दै गएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले इनरुवा नगरपालिकाको मेयर पदमा चुन्नी खातुनलाई उम्मेदवारी बनाएपछि अहिले उनी मतदाताहरुमाझ बिभिन्न एजेण्डाहरु लिएर घरदैलो अभियानमा व्यस्त बनेकी छिन् ।

इनरुवा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतकाले मेयर पदमा पुरुष उम्मेदवारलाई अघि सारिएपनि लोकतान्त्रिक समाजवादी पार्टीले महिला नेतृ चुन्नी खातुनलाई अघि सारेपछि मतदाताहरुको मोह उनीप्रति दिनप्रतिदिन बढ्दै गएको छ ।

“एक पटक योग्य, शिक्षित महिलालाई मेयरमा मौका देऔं” भन्ने नारा दिएर अहिले मेयर पदका प्रत्यासी उम्मेदवार खातुन अहिले मतदाताहरुको घरदैलोमा पुगेर लोसपाको चुनाव चिन्ह साइकल छापमा मतदान गरी महिला उम्मेदवारलाई बिजयी गराउनका अपिल गरिरहेका छन् ।

लोसपाबाट इनरुवा नगरपालिकाका लागि मेयर पदमा प्रत्यासी उम्मेदवार खातुनले आप्mनो चुनावी प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेकी छिन् । खातुनले चार संकल्प सहितको प्रतिवद्धता पत्र मतदाताहरु मझ सार्वजनिक गरेकी हुन् ।

स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा तथा सुशासन, सबल समुन्नत पुर्वाधार, सबल युवा,स्वावलम्बी महिला तथा सृजनशिल नगरबासी, स्वच्छ सफा, दिगो पर्यावरण तथा सुरक्षित शहर र संस्कृति,सम्पदा, सदभाव र सम्भयता सहितको चार संकल्प लिएर चुनावी मैदानमा उत्रिएका छिन् ।

खातुन मेयर पदमा र दिपलाल सिंह खवास उपमेयर पदमा उम्मेदवार बनेर चुनावी अभियानलाई तीव्रता दिदैँ आप्mनो पक्षमा मतदान गरीदिन र एक पटक नगरबासीको सेवा गर्न मौका प्रदान गरीदिनका लागि नगरबासी समक्ष अपिल गरेका छन् ।

लोसपाबाट महिलालाई अवसर प्रदान गरेकोले अहिले उनी इनरुवा नगरपालिकामा चर्चा बनेसँगै महिलाहरु समेत उनकै पक्षमा मतदान गर्ने भएकी छिन् । इनरुवाको १० वटै वडामा प्रचार प्रसार गरेपछि नगरबासी समेतले उनीलाई रुचाएकी छिन् । काम गर्ने सक्षम महिला नेतृ खातुनले सामाजिक कार्यसँगै मानव अधिकारकर्मी समेत हुन् ।

नगरपालिकामा काम गर्ने अनुभव समेत बटुलेकी नेतृ खातुनले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मन,मत र माया गरेर साइकल छापमा मतदान गर्नका लागि नगरबासीलाई अनुरोध गरेकी छिन् ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट इनरुवा नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा मनोज साह, इनरुवा–४ को वडाध्यक्षमा बौवालाल मेहता, इनरुवा–६ को वडाध्यक्षमा तेज नारायण चौधरी, इनरुवा–८ को वडाध्यक्षमा रामदेव मेहता र इनरुवा–१० को वडाध्यक्षमा जलाउद्धिन मियाँलाई समेत साइकल छापमा मतदान गर्नका लागि खातुनले मतदातातहरुलाई अनुरोध गरेकी छिन् ।

Share32Tweet20SendScan
Previous Post

“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण सुनसरी आउँदै

Next Post

पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत

पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In