Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत

राष्ट्रपति भण्डारीद्धारा एकलाख नगद पुरस्कार सहित सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा कार्यक्षेत्र बनाएर विगत २५ वर्षदेखी निरन्तर पत्रकारिता क्षेत्रमा लागेका इनरुवा–२ निवासी इकवाल अहमद आज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत एवं सम्मानित हुनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस २०७९ को अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच पत्रकार अहमदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाखको पुरस्कार राशी सहित सम्मान गर्नुभएको हो ।

२०५४ सालदेखी निरन्तर नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार अहमद मुलुकका आधा दर्जन बढी सञ्चार माध्यमहरुमा काम गरिसकेका छन् । विगत आठ वर्षदेखी सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित भइरहेको प्रतिक्षण दैनिकको प्रकाशक तथा सम्पादकको रुपमा हाल कार्यरत हुनुहुन्छ । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य रहनुभएका अहमद नेपाल पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

इनरुवा नगरपालिका वडा नम्बर–२ निवासी अब्दुल अजिज अहमद तथा स्वर्गिय इमराना खातुनको प्रथम सुपुत्रको रुपमा २०३६ साल फागुन २ गते जन्मिनु भएका अहमद यस अघि बिभिन्न पुरस्कारहरुबाट पुरस्कृत एवं सम्मानित हुँदै आउनु भएको छ । उहाँ नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालय अन्र्तगतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत रहिसक्नु भएको छ ।

राष्ट्रिय पत्रकारीता पुरस्कार २०७८ का लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित सो पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा अहमदलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा देशका बिभिन्न स्थानमा रही लामो समयसम्म पत्रकारीता गर्दै आउनुभएका अन्य ६ जनालाई वरिष्ठ पत्रकारीता सम्मान समेत गरिएको छ । अहमदसँगै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकारहरु डी.आर पन्त, ठाकुर बेल्बासे, बालकुमार नेपाल, गंगा बराल र सम्झना वन समेत पुरुस्कृत हुनुभएको छ ।

यससँगै कोरोना महामारीका कारण वितरण हुन बाँकी रहेको २०७६ र २०७७ को राष्ट्रिय पत्रकारिता पुरस्कार समेत सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पत्रकारहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण गर्नुभएको छ ।

Share30Tweet19SendScan
Previous Post

इनरुवा नगरपालिकाको मेयर पदमा लोसपाबाट चुन्नी खातुनको लोकप्रियता बढ्दै

Next Post

रामधुनीका स्वत्रन्त्र उमेदबार घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
रामधुनीका स्वत्रन्त्र उमेदबार घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला

रामधुनीका स्वत्रन्त्र उमेदबार घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In