Thursday, August 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

रामधुनीका स्वत्रन्त्र उमेदबार घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २४, २०७९
in समाचार, स्थानीय समाचार
रामधुनीका स्वत्रन्त्र उमेदबार घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला
109
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट टिकट नपाए पछि बागी उमेदवारी दिएका रामधुनी न.पा. वार्ड नं. ८ का स्वत्रन्त्र उमेदबार गणेश बहादुर पौडेलको शंकास्पद रुखमा झुण्डिएरको अवस्थामा शव फेला परेको छ ।

बागी स्वतन्त्र उमेदवारको रुपमा उमेदवारी दिर्ई निर्वाचन आयोगबाट चुनाव चिन्ह कैची छाप पाए लगतै मतदाताको घरदैलामा प्रचार प्रसार गर्न जुटिए संगै केहि दिनको विभिन्न तनाव सगै शनिवार बिहान घर पूर्व रहेको रुखमा झुण्डिएको अवस्थामा पौडेलको शव फेला परेको हो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जय सिंह थापाका अनुसार घर नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बताए । उनका अनुसार मृतक पौडेलले आत्महत्या गरेको हुन सक्ने दावी समेत गरे ।

मृतक पौडेलकी श्रीमती बिमला पौडेलका अनुसार गत बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर घरबाट हिँडेको र भोलिपल्ट सम्म परिवारको सम्पर्कमा नआएपछि अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको थिए ।

उनी भोली पल्ट रामधुनी न.पा.को झुम्काबाट दिउँसो २ बजेतिर सम्पर्कमा आए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीमा सोधपुछ गर्नका लागि बोलाएको जानकारी दिइन । मृतकका श्रीमती पौडेलका अनुसार प्रहरीले के बयान लियो थाहा छैन बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै विनोद भुजेल लगायतको नाम लिएको उनको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापा भने परिवारले गरेका उजुरीका आधारमा पौडेललाई बोलाई सोधपुछ गरेको दाबी गरे । ‘परिवारले अपहरणमा परेको भनेर निवेदन दिएपछि बोलाएर सोधपुछ गरेर छाडिएको जानकारी दिए ।

मृतक पौडेलको २ छोरा तथा १ छोरी रहेको छ भने मृतकको शव पोष्ट मार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा लगिएको पारिवारीक स्रोतले जानकारी दिए । सो घटनाको विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिए ।

Share44Tweet27SendScan
Previous Post

पत्रकार इकवाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पुरुस्कृत

Next Post

मेयर तथा उपमेयरका उम्मेदवारहरुसँग नगर प्याब्सन इनरुवाको भेटघाट

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
मेयर तथा उपमेयरका उम्मेदवारहरुसँग  नगर प्याब्सन इनरुवाको भेटघाट

मेयर तथा उपमेयरका उम्मेदवारहरुसँग नगर प्याब्सन इनरुवाको भेटघाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In