Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसका उम्मेदवार बिजयी भए तीन महिनामा एम्बुलेन्स : डा. हुसेन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २५, २०७९
in समाचार, स्थानीय समाचार
कांग्रेसका उम्मेदवार बिजयी भए तीन महिनामा एम्बुलेन्स : डा. हुसेन
79
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भए तीन महिनामा एम्बुलेन्स प्रदान गर्ने डा. अबुल हुसेन अन्सारीले बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्य डा. हुसेन अन्सारीले भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा प्रत्यासी उम्मेदवार अजमल अख्तर आजाद लगायतकोा टिम बिजयी भए तीन महिना भित्र पालिकालाई एम्बुलेन्स प्रदान गरिने बताएका हुन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसद्धारा आयोजित घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै डा. हुसेन अन्सारीले नेपाली कांग्रेसका उम्मेदवारले पालिकामा नेतृत्व गरेको तीन महिनाभित्र एम्बुलेन्सको व्यवस्था मिलाउने बताएका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा प्राविधिक शिक्षालाई जोड दिँदै कांग्रेसका युवा नेता डा. हुसेन अन्सारीले व्यतिmगत सहयोगबाट गुणस्तरीय शिक्षा प्रदान गरिने समेत बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता डा. हुसेन अन्सारी काठमाण्डौंबाट आफनो गृह जिल्ला भोक्राहा नरसिंह पुगेर घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेसले आफनो बिरासत फर्काउनका लागि यस पटक सफल हुने विश्वास व्यक्त गर्दै उनले चुनावी अभियानमा सरिक भएको उनले बताए ।

नेपाली कांग्रेसको गढ मानिएको भोक्राहा नरसिंह गाउँपालिकामा गत स्थानीय तहका तत्कालिन संघीय समाजवादी पार्टीबाट अध्यक्ष पदमा महेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए ।

कांग्रेसमा आपसी विवादका कारण कांग्रेसले आफ्नो जित सुनिश्चित नभएकाले यस पटकको स्थानीय तहको निर्वाचनमा एक जुट भएर अर्थात एक मत गरेर नेपाली कांग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी उम्मेदवार अजमल अख्तर आजाद पुनः उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएपछि जित सुनिश्चित भएको युवा नेता हुसेनको भनाई छ ।

नेपाली कांग्रेसले आफ्नो शाख फर्काउन सफल भए तीन महिनाभित्र पालिकामा एम्बुलेन्स र प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्ने गरी सहयोग गर्नका लागि तयार रहेको युवा नेता हुसेनको भनाई छ । नेपाली कांग्रेस यसपटको निर्वाचनमा तन,मन र धनले एक आपसमा सहयोग गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको उनले बताए ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडामा वडाध्यक्ष र सदस्यहरुमा पदका जिताउन सफल भएमात्र नेपाली कांग्रेस बलियो रहेको सावित हुने समेत उनको भनाई छ ।

Share32Tweet20SendScan
Previous Post

मेयर तथा उपमेयरका उम्मेदवारहरुसँग नगर प्याब्सन इनरुवाको भेटघाट

Next Post

इतिहासको रचाईमा गगन चुम्दै इनरुवा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इतिहासको रचाईमा गगन चुम्दै इनरुवा

इतिहासको रचाईमा गगन चुम्दै इनरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In