Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की
65
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कोसी गाउँपालिका लगायत अन्य पालिकाहरुमा कांग्रेसको उम्मेदवारहरुलाई जिताउनु आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित आमसभालाई सम्वोधन गर्दै मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक रहेको बताएका हुन् ।

शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन सकेमात्र सोचेजस्तो विकास हुन सक्ने उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने, ‘ जुन पालिकामा गठवन्धनका उम्मेदवार छ, त्यहाँ इमान्दारिता पूर्वक गठवन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ ।’ जहाँ गठवन्धन छैन्, एमाले बाहेकसँग मित्रवत प्रतिस्पर्धा गनुपर्छ ।’
कोसीका जनताको जनलहरले नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भइसकेको छ उनले भने, उहाँहरुलाई निर्वाचित गराउनुस्, राजनीतिक पेशा होइन्, सेवा हो । गजाँडीले गफ गरेको जस्तो सपना देखाएर समाजको विकास हुन सक्दैन् । पुरा गर्ने कुरा गरेर अगाडी बढ्नुपर्छ ।’ राजनीतिक आउने पुस्तका लागि गर्नुपर्छ, आउने पुस्तालाई दक्षिण ऐसियाकै धनी मध्येमा गन्निे नेपाल बनाउनुपर्छ । भाषणमा होइन्, व्यवहारमा उतार्ने गरी विकासका गतिविधिहरुलाई अगाडी बढाउनुपर्छ ।

निर्वाचनलाई अभियान र यात्राको रुपमा लिएको उनले बताए । नेपाली कांग्रेसको यात्रा देशलाई समृद्ध बनाउने यात्रा प्रारम्भ भएको समेत उनले बताए । यस क्षेत्रको विकास गर्ने जिम्मा नेपाली कांग्रेसले लिने समेत उनको भनाई थियो ।
ऐयुव अन्सारीलाई लगायतको टिमलाई कोसीमा जिताउनु आवश्यक रहेको उनले बताउँदै आउने पाँच वर्षमा गरेको विकास भन्दा दोब्बर विकास गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।

कोसीमा हिन्दु र मुस्लिमको नारा दिएर केही दलहरुले लोकप्रियताका लागि सस्तो नारा दिएर मत बटुल्न खोजेकाले त्यस्ता नाराप्रति नलागी विकास गर्ने युवा नेतालाई मतदान गर्न समेत उनले जोड दिएका थिए । ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैँन’ भन्ने कुरालाई स्मरण गराउँदै उनले काम गर्ने, विकासप्रमि नेता, जनताको भावनालाई कदर गर्ने व्यक्तिलाई छनौट गरी जातिय नारामा नलागी कोसीको समृद्धि र विकास गर्ने नेपाली कांग्रेसले युवा नेता ऐयुव अन्सारी नेतृत्वको टिम खडा गरेकोले उहाँको विकल्प समेत नरहेकोले उहाँको टिमलाई मतदान गर्न कोसीबासीलाई मन्त्री कार्कीले अनुरोध गरेका छन् ।

Share26Tweet16SendScan
Previous Post

कोसी जनताको आर्शिवादले जित सुनिश्चित : ऐयुव अन्सारी

Next Post

अध्यक्ष पदका उम्मेदवार यादवको गाडीको ठक्करबाट भोक्राहाका एक युवा घाइते

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
अध्यक्ष पदका उम्मेदवार यादवको गाडीको ठक्करबाट भोक्राहाका एक युवा घाइते

अध्यक्ष पदका उम्मेदवार यादवको गाडीको ठक्करबाट भोक्राहाका एक युवा घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In