Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अध्यक्ष पदका उम्मेदवार यादवको गाडीको ठक्करबाट भोक्राहाका एक युवा घाइते

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अध्यक्ष पदका उम्मेदवार यादवको गाडीको ठक्करबाट भोक्राहाका एक युवा घाइते
148
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले चढेकाे गाडीले ठक्कर दिदा एक जना घाइते भएका छन ।

भोक्राहा नरसिंह-४ मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार यादवले सवार गरेको गाडीले ठक्कर दिएर भागेपछि स्थानीय बासीहरु आक्रोशित भएका छन् ।

घाइते भएका वासिद अन्सारीले आफुलाई ज्यान मार्ने नियतले अध्यक्ष पदका उम्मेदवार यादव र उनका चालकले गाडीको सहयोगले घिसार्दै लगेको र बल्ल ज्यान जोगिएको बताए ।
भोक्राहा नरसिंह-४ का वासिद अन्सारीले निवर्तमान अध्यक्ष यादव सवार भएको गाडीले ठक्कर दिदा आफू घाइते भएको बताए । घाइते भएका अन्सारीको उपचार  जिल्ला अस्पताल इनरुवामा हुँदैछ । उनको खुट्टा भाचिएको समाचार श्रोतले जनाएको छ ।
घाइते भएका अन्सारीका परिवारले अध्यक्ष पदका उम्मेदवार यादवले सम्पुर्ण उपचार खर्च तिर्नुपर्ने  र दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग समेत प्रशासनसङ्ग गरेका छन ।
यता भोक्राहा नरसिंह गाउँपालिका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार यादवले आफुमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । आफू सो सडकबाट गाडीमा सवार भैइ गईरहेको अवस्थामा एक समुहले गाडी रोकि आफुमाथी हमला गर्न खोज्दा समान्य हातपात भएको र आफ्नो ज्यान बचाउनका लागि समान्य हातपात भएको उनले स्वीकारेका छन ।
Share59Tweet37SendScan
Previous Post

कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु आवश्यक : मन्त्री कार्की

Next Post

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा मेहता सहित राप्रपाको प्यानल बिजयी 

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
भोक्राहा नरसिंह १ को वडाध्यक्षमा मेहता सहित राप्रपाको प्यानल बिजयी 

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा मेहता सहित राप्रपाको प्यानल बिजयी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In