Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–५ मा एमालेलाई हराउँदै कांग्रेसको प्यानल बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर–५ मा एमालेलाई हराउँदै कांग्रेसको प्यानल बिजयी
93
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–५ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार सिकमलाल यादव सहित पुरै प्यानल बिजयी भएका छन् । नवनिर्वाचित वडाध्यक्ष यादव ११२२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका अताबुल अन्सारीले ४८० मत ल्याएर पराजित भएका हुन् ।

अन्सारी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । यादवले ६४२ मतान्तरले यादव हरिनगर–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ ।

ग्त स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा यादव झिनो मतले पराजित भएका थिए । कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अन्तरघात गरेका कारण यादव गत निर्वाचनमा पराजित भएपनि यस पटकको निर्वाचनमा भारी मतले निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले हरिनगर–५ को वडाध्यक्षमा यादव सहितको प्यानल बिजयी भएको घोषणा गरेपछि वडाबासीहरुले बाजागाजा सहित बिजयी जुलुस निकालिएको छ ।

हरिनगर–५ मा नेकपा एमाले निर्वाचित भएदेखी नै यादव लगायतका कांग्रेसका नेता तथा कार्यकर्ताहरु एमालेको गढलाई तोड्न लागि परेका थिए । तथापी यस पटको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अन्सारीलाई फराकिलो मतले पराजित गर्दै यादव वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको एक जुट र एकताका कारण वडाध्यक्ष पदमा यादव सहितका प्यानल बिजयी गराउन सफल भएका हुन् ।

हरिनगर गाउँपालिकामा वडा नम्बर–६ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार हाजी तैयव अन्सारी सहितको प्यानल र हरिनगर–७ मा नेकपा एसको तर्फबाट वडाध्यक्ष पदमा मोजमिल अन्सारी बिजयी भएका छन् । अहिलेसम्म हरिनगर गाउँपालिकामा तीन वटा वडाको मतगणना सकिएको छ । जसमध्ये २ वटा वडामा नेपाली कांग्रेसको प्यानल बिजयी भएको हो । अब हरिनगर–४ को मतगणना जारी हुने निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ ।

हरिनगर–५ को मत परिणाम जस्तोको त्यस्तै ।

Share37Tweet23SendScan
Previous Post

भोक्राहा नरसिंह–४ मा पुनः हारुन अन्सारी निर्वाचित

Next Post

कोसी–३ मा पनि एमालेलाई हराउँदै पुनः कांग्रेसका मन्सुरी निर्वाचित

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
कोसी–३ मा पनि एमालेलाई हराउँदै पुनः कांग्रेसका मन्सुरी निर्वाचित

कोसी–३ मा पनि एमालेलाई हराउँदै पुनः कांग्रेसका मन्सुरी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In