Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह–६ मा नेपाली कांग्रेसको प्यानल बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ३, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह–६ मा नेपाली कांग्रेसको प्यानल बिजयी
110
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएको छ । नेपाली कांग्रेसको तर्फबाट भोक्राहा नरसिंह–६ को वडाध्यक्ष पदमा सराजुद्धिन अन्सारी सहित पुरै प्यानल बिजयी भएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–६ का वडाध्यक्ष पदमा अन्सारीले ६०३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी जनमत पार्टीका अरुण साहले ४७१ मत ल्याएर पराजित भएका छन् । वडाध्यक्ष पदमा अन्सारीले १३२ मतान्तरले निर्वाचित भएका हुन् ।

भोक्राहा नरसिंह–६ मा गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवारले यस पटकको निर्वाचनमा कांग्रेसको विरासत फर्काउन सफल भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंहले अन्सारी निर्वाचित भएको घोषणा गरेपछि वडा नम्बर–६ का वडाबासीहरुले खुशयाली मनाउँदै बिजयी जुलुस निकालेका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका नवनिर्वाचित सराजुद्धिन अन्सारीले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते मतदान गरी आपूmलाई भारी मतले बिजयी गराएकोले वडाबासीमा समर्पित रहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । वडाबासीमो सदभाव, माया र लोकप्रिय मतका कारण नेपाली कांग्रेसको बिजयी भएकाले पाँच वर्षभित्र गुरु योजना बनाएर विकासको लहर ल्याई काम गर्ने वाचा समेत नवनिर्वाचित वडाध्यक्ष अन्सारीले गरेका छन् ।

यसैगरी भोक्राहा नरसिंह वडा नम्बर–१ को वडाध्यक्ष पदमा राप्रपाबाट लक्ष्मण मेहता, वडा नम्बर–२ मा कांग्रेसबाट आलम अन्सारी, वडा नम्बर–४ मा कांग्रेसबाट हारुन अन्सारी र वडा नम्बर–५ मा राप्रपाबाट हबिव मियाँ प्यानल सहित निर्वाचित भएका छन् । भोक्राहा नरसिंहको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share44Tweet28SendScan
Previous Post

कोसी–३ मा पनि एमालेलाई हराउँदै पुनः कांग्रेसका मन्सुरी निर्वाचित

Next Post

इनरुवा–९ बबियामा पुनः बसिर

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवा–९ बबियामा पुनः बसिर

इनरुवा–९ बबियामा पुनः बसिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In