Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी
85
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार विजयी भएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा केदार भण्डारी र उपप्रमुख पदमा विनीता कुमारी मेहता विजयी भएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा केदार भण्डारीले ११ हजार ८ सय २४ मत र उपप्रमुख पदमा विनीता कुमारी मेहताले ११ हजार ४ सय ८० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा विजयी भएका केदार भण्डारीको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सरोज कुमार पोखरेलले ९ हजार ५३ मत प्राप्त गरी पराजित भएका छन् । नवनिर्वाचित नगर प्रमुख भण्डारीले २ हजार ७७१ मतान्तरले बिजयी भएको हो ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाकोा उपप्रमुख पदमा विनीता कुमारी मेहताकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सहजादी प्रविनले ९ हजार ५ सय ३७ मत प्राप्त गरी उनीसँग पराजित भएकी छिन् ।

उपप्रमुखमा मेहताले १ हजार ९४३ मतान्तरले बिजयी भएकी हुन् । नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख , वडाध्यक्ष र सदस्यहरुले इनरुवाबासीसँग खुसीयाली साटासाट गर्दै विजयी जुलुस निकालेर इनरुवा नगर परिक्रमा गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको नगरप्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना गौतम पोखरेल निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा निवर्तमान नगर प्रमुख मेहता इनरुवा–२ बाट वडा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा प्रमोद पोखरेल, वडा नम्बर–५ मा अनिल पोखरेल, वडा नम्बर–६ सुमन थापा, वडा नम्बर–७ मा हिक्मत सिंह, वडा नम्बर–१० मा डा.खलिल अन्सारी निर्वाचित भएका छन् । यी पाँच वटै वडामा वडाध्यक्ष पदमा निर्वाचित भएका पाँच जना सबै नयाँ अनुहारका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख निर्वाचित भएका भण्डारी र मेहताले संयुक्त रुपमा इनरुवा नगरबासीलाई माया र मतका लागि हार्दिक अभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले नगरबासीको आगामी दिनमा साथ र सहयोगको समेत अपेक्षा गरेको छन् ।

Share34Tweet21SendScan
Previous Post

हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी

Next Post

हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित

हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In