Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित
108
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको तर्फबाट हरिनगर गाउँपालिका वडा नम्बर–३ को वडाध्यक्ष पदका उम्मेदवार युवा नेता अरविन्द मेहता पुनः निर्वाचित भएका छन् । वडाध्यक्ष पदमा मेहताले ९ सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

मेहताको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेको तर्फबाट हरिनगर–३ को वडाध्यक्ष पदका उम्मेदवार द्धारिकलाल साहले ९ सय ६४ मत ल्याएर पराजित भएका हुन् । मेहताले २२ मतले साहलाई पछि पार्दै जित हासिल गरेका हुन् । नेपाली कांग्रेसको तर्फबाट हरिनगर–३ मा वडाध्यक्ष पदमा मेहता सहित पूरै प्यानल निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेहता तत्कालिन संघीय समाजवादी पार्टीबाट हरिनगर–३ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा युवा नेता मेहताले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

हरिनगर–३ गौतमपुरमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच सूरुदेखि नै कडा प्रतिस्पर्धा हुदँै आएको थियो । तथापी मतगणनाको अन्तिम समयमा नेपाली कांग्रेसका उम्मेदवार युवा नेता मेहताले २२ मतले वडाध्यक्ष पदमा बाजी मार्न सफल भएका छन् ।

२०७४ सालको निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएका युवा नेता मेहताले हरिनगर–३ मा विकासको लहर ल्याउनुको साथै जनताको आवश्यकतालाई मध्यनजर गर्दै समयमै भौतिक पूर्वाधार विकास लगायतका ठोस योजनाहरु बनाएर काम गरेपछि जनताको रोजाईमा पर्न सफल भएपछि वडाध्यक्ष पदमा पुनः निर्वाचित भए ।

हरिनगर–३ को मुहार फेर्नका लागि दिनरात एक गरेर शिक्षा, स्वास्थ्य, कृषि, सडक बति, कालो पत्रे सडक लगायतका नमुना कामहरु गरेर मेहताले जनताको मन जितेकोले आज पुनः वडाबासीको सेवा गर्ने अवसर पाएका छन ।

युवा नेता तथा नवनिर्वाचित वडाध्यक्ष मेहताले ठूलो चुनौतीलाई चिर्दै जनताबाट पाएको आर्शिवादले २२ मतको अन्तरले जित हासिल गरेका छन् । वडाबासीहरुले देखाएको सदभाव, माया, स्नेह र साथ सहयोगबाट आपूm निर्वाचित भएको हुदाँ मेहताले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share43Tweet27SendScan
Previous Post

इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

Next Post

कोसी–७ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सदा निर्वाचित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोसी–७ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सदा निर्वाचित

कोसी–७ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सदा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In