Thursday, August 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसी–७ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सदा निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोसी–७ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सदा निर्वाचित
74
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा नेकपा माओवदी केन्द्रका लालदेव सदा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका सदा ६ सय ११ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र महतो कोइरीले ४ सय ४१ मत ल्याएर पराजित भएका छन् । नवनिर्वाचित वडाध्यक्ष सदाले १ सय ७० मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदा अर्थात मुसहर समुदायबाट पहिलो जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् । सदाले निर्वाचित भएपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै जनताले पैसा र रक्सीमा नबिक्ने दावी गरेका छन् । उनले आफनै वडाका उदाहरण दिदैँ जनता जागरुक्क भएकाले काम गर्ने जोश भएका युवाहरुलाई निर्वाचनमा चुनेकाले वडाबासीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

उनले भने,‘मेरो जित भनेको दलित समुदायको जित हो । अब आउने निर्वाचनमा दलित समुदाय पैसको प्रलोभन र रक्सीमा बिकने छैन् । म आर्थिक अवस्थाले कमजोर भएपनि जनताले विश्वास गरेर मतदान गरी अत्यधिक मतले निर्वाचित गराएको छ । सबैको बिश्वास र मतको कदर गर्नेछु र आगामी दिनमा विकसित वडाको रुपमा चिनाउनेछु ।’

कोसी–७ का २५ वर्षिय सदाले नेपालमै इतिहास रचेका छन् । सदा समुदायबाट प्रतिनिधित्व गरिरहेका लालदेव सदाले आउने चुनावमा पैसा र रक्सीमा विक्ने प्रथालाई अन्त्य गर्नुपर्नेमा दलित समुदाय लाग्नुपर्नेमा जोड समेत दिएका छन् ।

निर्वाचनको समयमा मुसहर अर्थात दलितहरुले रक्सी र पैसामा बिकेर मतदान गर्ने कुरा सर्वत्र चर्चा छ । तर सदाले आफनै वडाबाट दलित समुदाय पनि सक्षम रहेको प्रमाणित गरेको छ ।

Share30Tweet19SendScan
Previous Post

हरिनगर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता मेहता निर्वाचित

Next Post

कोसीको अध्यक्ष र उपाध्यक्षमा पुनः कांग्रेसका उम्मेदवार निर्वाचित

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
कोसीको अध्यक्ष र उपाध्यक्षमा पुनः कांग्रेसका उम्मेदवार निर्वाचित

कोसीको अध्यक्ष र उपाध्यक्षमा पुनः कांग्रेसका उम्मेदवार निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In