Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा दोश्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा दोश्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस बिजयी
131
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा दोश्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा गफार अन्सारी र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगत दोश्रो कार्यकालको लागि बिजयी भएका हुन् ।

हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा गफार अन्सारीले ६ हजार १ सय ७२ मत र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगतले ६ हजार २ सय १३ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ ।

अध्यक्ष पदमा बिजयी भएका गफार अन्सारीको प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्ष अन्सारीले उनलाई १ हजार १८ मतले पछि पार्दै बिजयी भएका हुन् ।

त्यसैगरी हरिनगर गाउँपालिकाको उपाध्यक्ष पदमा बिजयी भएकी रिमझिम कुमारी भगतको प्रतिद्वन्द्वी नेकपा एमालेकी कोशिला कुमारी साहुलाई ८ सय ६ मतले पछि पार्दै उनी बिजयी भएकी हुन् ।

संविधान जारी भएको पहिलो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार गफार अन्सारीले नेकपा एमालेका उम्मेदवार लस्करी अन्सारीलाई पराजित गर्दै बिजयी भएका थिए । दोश्रो पटक भएको २०७९ को निर्वाचनमा समेत हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अन्सारीलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार अन्सारीले भारी मतान्तरले बिजयी भएका छन् ।

दोश्रो कार्यकालका लागि जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने र हरिनगर गाउँपालिकामा अधुरा रहेका कामलाई पूरा गर्ने नवनिर्वाचित अन्सारीले प्रतिवद्धता व्यक्त गरेका छन् । जनताको आशा र भरोसालाई कायम गर्दै पुनः अध्यक्ष पदमा भारी मतले बिजयी गराउने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share52Tweet33SendScan
Previous Post

नेपाली कांग्रेस सुनसरीको सदस्यमा धिरज र सम्यम मनोनित

Next Post

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा कांग्रेसको एक्लौटी जित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा कांग्रेसको एक्लौटी जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In