Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा कांग्रेसको एक्लौटी जित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ९, २०७९
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह
136
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधित्व गर्दै आउनु भएको सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तरगत रहेका चार वटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत रहेका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोशी, भोक्राहा नरसिहं र हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो । यो निर्वाचन क्षेत्र अन्तरगतका पालिकाको प्रमुखमा मात्र होइन, बहुमत उपप्रमुख तथा जनप्रतिनिधिहरुमा काँग्रेस लगायत सत्तारुढ गठबन्धनका दलका उमेदबारहरु विजयीहुनुभएको छ ।

नेपाली काँग्रेसले विजय हासिल गरेको हरिनगर गाउँपालिका र कोशी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरु दोहोरिनु भएको छ ।

कोशी गाउँपालिकाको अध्यक्षमा एयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाट पुन निर्वाचित हुनुभएको छ । त्यसै गरी हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिम कुमारी भगतलाई दोस्रो कार्यकालका लागि जनताले नेपाली काँग्रेसबाट क्रमश अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गरेका छन ।

क्षेत्र नम्बर ४ कै भोक्राहानगरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनिता देवी उराँव उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । त्यसै गरी बराहक्षेत्र नगरपालिकामा निर्वतमान नगरप्रमुख रहनुभएका नेकपा एमालेका उमेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित हुन भएको छ ।

हरिनगर गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले काँग्रेसले हरिनगरमात्र नभइ पुरै सुनसरी क्षेत्र नम्बर ४ नै क्लिन स्वीप गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आफूले हिजाका दिनमा पनि जनतालाइ प्राथमिकतामा राखेर काम गरेर बताउदै आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाइ प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँगेसका बराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेबती दुलालले पार्टी यस पटक संगठन सुदिृढीकरणका साथै स्थानीय स्तरमा विकास निर्माण तथा जनचाहना अनुरुपका कामलाइ प्राथकिमता दिएको कारण विगतदेखि पराजित हुदै आएको बराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधिहरु निर्वाचित गर्न सफल भएको बताउनु भयो ।

उहाँले अहिले क्षेत्र नम्बर ४ मा रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुले स्थानीय सरकारका अतिरिक्त प्रदेश र संघीय सरकारसंग समन्बय गरेर जनचाहना र स्थानीय स्तरमा आवश्यक विकासका कामलाइ प्राथकिमता दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

Share54Tweet34SendScan
Previous Post

हरिनगरमा दोश्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस बिजयी

Next Post

हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण

हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In