Sunday, June 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ९, २०७९
in समाचार, स्थानीय समाचार
इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
93
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर १ का नव निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । निर्वाचित वडा अध्यक्ष प्रमोद कुमार पोखरेल सहित सबै वडा सदस्यहरुले आज १ नम्बर वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण लगत्तै नव निर्वाचित वडा अध्यक्षले आफ्नो स्वबिबेकको प्रयोग गर्दै निर्वाचनमा सहभागी भई मतदान मार्फत वडाको नयाँ नेतृत्व निर्वाचित गरेकोमा वडावाशीहरुलाई धन्यवाद दिए । साथै वडाको सर्वाङ्गिण विकासका लागि आफूले सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरे लगत्तै वडा भित्रका सबै टोलमा सडक बत्तिको ब्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

नव निर्वाचित वडा अध्यक्ष सहित सबै सदस्यहरुलाई निवर्तमान वडा अध्यक्ष रामचन्द्र पोदार लगायतले शुभकामना दिएका थिए । वडाको विकास र समृद्धिका लागि सबै सँग मिलेर सल्लाह र सुझावको आधारमा आगामी दिनमा निर्णय गर्ने वडाध्यक्ष पोखरेलले बताएका छन् । इनरुवा–१ को बासीले दिएको सल्लाह सुझावलाई अनुसरण गर्दै वडाको विकासमा लागि पर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । वडाबासीको चाहना अनुसार विकासका गतिविधिहरुलाई द्रुत गतिमा लैजाने र पाँच वर्षमा समृद्ध वडा बनाउने संकल्प लिएको उनको भनाई छ ।

इनरुवा–१ का नवनिर्वाचित वडा सदस्यहरु प्रदीप ढकाल, दिलीप पौदार, कमला दाहाल,कविता शर्माले समेत उनीहरुले सोमवार कार्यालयमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित वडा सदस्यहरुले समेत इनरुवा–१ का वडाबासीहरुलाई हार्दिक धन्यवाद दिदैँ आभार प्रकट गरेका छन् । जनताले दिएको अभिमतलाई कदर गर्दै पाँच वर्षे कार्यकाल सफल बनाउने र जनमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।

Share37Tweet23SendScan
Previous Post

हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा हेल्प डेस्क स्थापना हुने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकामा हेल्प डेस्क स्थापना हुने

भोक्राहा नरसिंह गाउँपालिकामा हेल्प डेस्क स्थापना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In