Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

चुनाव हारेर विकासका बाधक वन्नेहरुलाई लौनियाँवासीको चेतावनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २७, २०७९
in समाचार
चुनाव हारेर विकासका बाधक वन्नेहरुलाई लौनियाँवासीको चेतावनी
56
SHARES
Share on FacebookShare on Twitter

लौनियाँ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २का वासिन्दाहरुले आफ्नो गाउँलाई राजविराज–कुनौली सडक सँग जोडने जिर्ण कच्ची सडकलाई वर्षा यामको अन्तिम समयमा आएर मर्मत सम्भार गरिदिएकोमा मधेश प्रदेश सरकार, प्रदेश सरकारका अर्थमन्त्री एवम् स्थानिय प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहलाई धन्यवाद दिएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २९क० अन्तर्गत पर्ने साविकको लौनियाँ गाविस हाल तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत पर्दछन् । लौनियाँ गाउँ अझै पनि पक्की सडक सँग जोडिन सकिएको छैन । छेउमै रहेको तिलाठी हुँदै राजविराज कुनौली सडक गएको छ, यद्यपी दशकौ वित्दा पनि लौनियाँलाई पक्की सडक सँग जोडिएको छैन । लौनियाँ देखि तिलाठी हुँदै आएको दशकौ पुरानो कच्ची सडक मार्फत नै लौनियाँका वासिन्दाहरु पक्की सडकको सम्पर्कमा आउने गर्दछन् ।

उक्त कच्ची सडक वर्षौदेखि जिर्ण रहँदा समेत कुनै पनि निकायले त्यस तर्फ ध्यान दिननसक्दा वर्षा याममा लौनियाँ सम्म एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन त परै जाओस साईकल र मोटरसाईकल समेत जान सक्ने अवस्था थिएन । गत वर्ष मात्रै वर्षाका वेला लौनियाँवाट विरामी समेतलाई काँधामा बोकेर अस्पताल लगेको दृश्य निकै भाईरल वन्न पुगेको थियो ।

सोहि तथ्यलाई मध्यनजर गर्दै लौनियाँवासी र स्थानिय वडा अध्यक्ष कमलकुमार मण्डलले स्थानिय प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई गरेको आग्रहको आधारमा प्रदेश सरकारले तत्काल सर्वसाधारणलाई आवतजावतमा कठिनाई नहोस भन्ने उद्देश्यले गाउँपालिका एवम् वडा कार्यालय सँगको सहकार्यमा उक्त सडकको मर्मत सम्भार कार्यका निम्ती केहि बजेट पठाएकोमा वडा नम्बर १ तिलाठीका केहि स्थानियहरु उक्त कार्यको विरोध गर्दै अनावश्यक प्रचार प्रसार गरिरहेको प्रति लौनियाँका गाउँलेहरुले आक्रोश व्यक्त गरेका छन् ।

‘हामि निर्वाचित भएर पदभार ग्रहण गर्ने वित्तिकै हाम्रा गाउँपालिका अध्यक्ष अरुण मण्डलज्यूसँग समेत यस सडकवारे मैले छलफल गरेको थिए’, वडा अध्यक्ष कमल मण्डलले भने, ‘गाउँपालिका अध्यक्ष ज्यूले तत्काल गाउँपालिकासँग त्यति बजेट यसपाली नरहेको भन्दै गाउँपालिकासँग भएका थोरबहुत बजेट लगायत अन्य स्रोत साधन खोज गरेर सडकको मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाउनु भयो ।’ त्यस पश्चात आफुहरुले पहल गरेपछि वल्ला प्रदेश सरकारले सडक मर्मतका लागि बजेट पठाउने सहमति जनाएपछि काम थालिएको वडा अध्यक्ष मण्डल वताउँछन् । उनले भने, ‘त्यो काम कतिको आवश्यक छ यो कुरा लौनियाँका पिडित जनतलाई थाहा छ, अन्य गाउँलेहरुलाई के थाहा रु’ ९वडा अध्यक्षको फेसवुक स्ट्याटस हेर्नुस० यता लौनियाँवासिले समेत उक्त काममा अनावश्यक हस्तक्षेप नगरिदिनु हुन सम्बन्धीत सवैमा आग्रह गरेका छन् ।

विरोध गर्नेहरु को–को हुन्
उक्त काम विरुद्ध पत्रकार सम्मलेलन गरेर अनावश्यक भ्रम छर्ने, विरोध गर्ने प्रायःजसो पछिल्लो निर्वाचनमा तिलाठी कोईलाडी वडा नम्बर १ तिलाठीको वडा अध्यक्ष तथा वडा सदस्यमा पराजित भएका व्यक्तिहरु हुन् । पराजित मानसिकताका कारण उनीहरुले विकासिय कामहरुमा अनावश्यक विरोध गर्दै आएको तिलाठीकै स्थानियहरुको भनाई छ । चुनाव हारे लगत्तै उनीहरुले सार्वजनिक रुपमा आफुहरुको पराजयको परिणाम गाउँलेहरुले भोग्ने भनि चेतावनी समेत दिदै आएका छन् ।

उक्त कामको विरोध गर्ने मुख्य व्यक्तिहरु मध्यै सम्बोध झा तिलाठी कोईलाडी वडा नम्बर १ वाट वडा सदस्यमा पराजित भएका व्यक्ति हुन् । उनी नेकपा माओवादीवाट वडा सदस्य पदमा चुनाव लडेका थिए । त्यस्तै विरोध गर्नेहरुमा अर्को नाम मुकेश यादवको रहेको छ । यादव नेकपा माओवादीको टिकटमा वडा नम्बर १को वडा अध्यक्षमा चुनाव लडेका थिए तर पराजित भए । त्यस्तै अर्का व्यक्ति भोगानन्द मिश्र पनि गत चुनावमा वडा नम्बर १ को वडा अध्यक्ष पदमा नेकपा एमालेवाट उठेका थिए र उनी पनि पराजित भएका थिए ।

आफ्नो पराजयको कुण्ठा हाल यी व्यक्तिहरुले गाउँको विकास बाधित गर्न निकालि रहेको गाउँलेहरुको आरोप छ । यता कामको विरोध गरिरहेकाहरुले आफुहरुलाई कामको लागत स्टिमेट उपलब्ध नगराईएको भनि आरोप लगाउदै आएका छन् । यीनिहरुले केहि साता अघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई गाउँमा प्रदेश सरकारको बजेट मार्फत भईरहेका कामहरु रोक्न आग्रह गरेका थिए । यद्यपी जिल्ला प्रशासन कार्यालय सप्तरीले कुनै पनि वहानामा विकासिय कामहरु रोक्न नहुने भन्दै उनीहरुलाई फर्काएका थिए ।

गाउँपालिका र वडा कार्यालयमा पनि उनीहरुले सोहि व्योहोराको निवेदन दिएपनि त्यहाँवाट पनि विकासिय काम रोक्न नमिल्ने भने प्रतिक्रिया जनाएको स्रोतको दावि छ । आधिकारीक निकायहरुले विकासिय काम रोक्न नमिल्ने कानुनि प्राबधान नै सुनाई दिएपछि हाल यी व्यक्तिहरु अनावश्यक होहल्ला मचाएर विकासलाई बाधित गर्ने तथा आफ्नो प्रचार गर्ने दाउमा रहेको स्थानिय सर्वसाधारणको बुझाई छ ।

Share22Tweet14SendScan
Previous Post

कर प्रशासन बैंकर्स व्यवसायीबीच अन्तरक्रिया

Next Post

वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की

वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In