Wednesday, September 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २७, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की
51
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित नगर्ने बताउनुभएको छ । नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर ४ ले कोसी गाउँपालिका ३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री कार्कीले सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित नगर्ने बताउनुभएको हो । सबैलाई नागरिकता वितरण गर्नकै लागि सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले लाखौँ युवाहरुले नागरिकता नपाएका कारणले समस्याको सामना गरिरहेको बताउनुहुँदै वर्तमान सरकारले त्यो समस्या छिट्टै समाधान गर्ने दाबी गर्नुभयो ।

नागरिकता नभएका कारणले युवाहरुले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट बञ्चित भएको बताउनुहुँदै उहाँले यो समस्या सरकारले समाधान गर्ने बताउनुभयो । नागरिकता सम्बन्धी संसदमा दर्ता भएको नयाँ विधेयक सत्तारुढ गठबन्धनको सहमतिमा ल्याइएकोले चाँडै नै पारित हुने पनि उहाँले बताउनुभयो । सहमतिका लागि नेकपा एमालेसँग पनि छलफल गरिने उहाँले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री कार्कीले देशका विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको बसोबास भएका कारणले सबै क्षेत्र वर्ग र समुदायको समृद्धि नभएसम्म मुलुकको समृद्धि नहुने बताउनुभयो । इद पर्वले समाजमा एकता र शान्ति कायम गरेर देशलाई समृद्धिको दिशा तर्फ अगाडि बढाउनका लागि प्रेरणा दिने उहाँले बताउनुभयो । ईद मिलन कार्यक्रममा कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादवले स्वागत मन्तव्य राखेकी थिइन् भने नेपाली काँग्रेका युवा नेता धिरज भट्टराई, बिरेन्द्र शाह,लगायतले शभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, बिशिष्ट अतिथी इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी,उप्रमुख बिनिता कुमारी मेहता, नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति हाँजी ईसराईल मन्सुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी प्रमुख संजयसिंह थापा लगायतकोे सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं–४ का सभापति ऐयुव अंसारीको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।

भिडियो :  https://www.youtube.com/watch?v=Ehv_YfU2Jy4&t=29s

Tags: गनेश कुमार यादवसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
Share20Tweet13SendScan
Previous Post

चुनाव हारेर विकासका बाधक वन्नेहरुलाई लौनियाँवासीको चेतावनी

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत

भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ २४, २०८३
Wed, September 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In