Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २८, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत
118
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्विकृत भएको छ ।
भोक्रहा नरसिंह गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा असार २८ गते मंगलबार बसेको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाको दोश्रो गाउँसभाको १३ औं बैठकबाट निम्न बुंदाहरु स्विकृत भएको गाउँपालिकाले जनाएको छ ।
–उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदल गठन गरि प्रत्येक शैक्षिक संस्थाहरुमा अनुगमन,निरिक्षण,कार्यशाला गरि सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।
–प्रतिवेदन अनुसार उल्लेख शैक्षिक संस्थाहरुको शैक्षिक सुधार योजना बनाउँने ।
–प्रत्येक वडाले एक÷एक वटा विद्यालय छनोट गर्ने ।
–अध्ययन प्रतिवेदको आधारमा शैक्षिक सुधार कार्यक्रम मार्फत वडाले छनोट भएको विद्यालय को भौतिक संरचना ,शिक्षक दरबन्दी ,विद्यार्थी प्रोत्साहन÷आर्कषण्को कार्यक्रम ल्याई शैक्षिक अवस्थाको सुधार गर्ने ।
–छनोट भउको एक एक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने ।
–उत्कृष्ट विद्यालयमा वि।व्या।स।प्र।अ शिक्षकलाई पुरस्कृत गर्ने।
–शैक्षिक अवस्था कम्जोर रहेको विद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गरि क्षमता विकाश गर्ने ।
–विद्यार्थी कम भएको विद्यालयहरु म्र्ज गर्ने।
–दरबन्दी मिलान गर्ने ।
–नयाँ विद्यालय स्थापनाका लागि विद्यालय नक्सांकन सम्बन्धी कार्य गर्ने। लगायतका बुंदाहरु गाउँपालिकाको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएका हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले पालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि यो कार्यदिशाले मद्दत पुग्ने बताएका छन् ।पालिकाभित्र रहेका विधालयहरुमा विधार्थी कम भएमा सो विधालयहरुलाई मर्ज गर्ने सो बैठकबाट निर्णय भएकोले कार्यान्वयन गर्न अनुगमन र निरिक्षण गर्ने अध्यक्ष अजादले बताएका हुन ।
पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिएकोले प्रत्येक वडामा एक वटा सुधारिएको विधालय बनाउन पालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्न तत्पर रहेको समेत पालिकाका अध्यक्ष अजादको भनाई छ । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता देवी उराँव र प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको संयुत्त हस्ताक्षर गरिएको सूचनामा निर्णयलाई कार्यान्वयन गर्न गराउन कार्यदिशा लागू गरिने भनिएको छ ।

No photo description available.

Share47Tweet30SendScan
Previous Post

वर्तमान सरकारले कसैलाई पनि नागरिकताबाट बञ्चित गर्दैन : सञ्चारमन्त्री कार्की

Next Post

सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की

सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In