Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनताको साथमा काँग्रेस अभियान” चलाउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनताको साथमा काँग्रेस अभियान” चलाउने
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले “जनताको साथमा काँग्रेस अभियान” चलाउने भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले भदौ–१० गते शुक्रबारदेखी भदौ २४ गते सम्म “जनताको साथमा काँग्रेस अभियान” चलाउने भएको हो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यतामा जनताको साथमा काँग्रेस अभियानको भोलि उदघाटन हुने नेपाली काङ्ग्रेस सुनसरीका सचीव विरेन्द्र साहले जानकारी दिएको छ ।

त्यसैगरि १६ गते प्रदिप गिरीको देहावसानमा शोक सभा जिल्लामा गर्ने पार्टी सचिव शाहले जानकारी दिए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरी इनरुवामा बिहीबार बसेको बैठकले नेपाली काँग्रेसको प्रदेशका पदाधिकारी एवम् सदस्य,टोल तह देखि जिल्ला तह सम्मको सम्पुर्ण सभापति तथा पदाधिकाारीहरु,क्रियाशिल सदस्य एवम् साधारण सदस्यहरु,भातृ संस्था तथा शुभेच्छुक संस्थाका सभापति तथा पदाधिकारी लगायत लोकतन्त्रप्रति आस्था राख्ने सम्पुर्णलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।

उक्त कार्यक्रम भदौ १० गते शुक्रबार बिहान ११ः ३० बजे कार्यक्रमको उदघाटन गर्ने सुनसरी काङ्ग्रेसले जनाएको छ । उद्घाटन पश्चात भदौ १७ गतेदेखि नगरपालिका र वडामा जिल्ला प्रतिनिधि तथा पदाधिकारीहरुको सहभागितामा अन्तरक्रिया तथा जनताको कुरा सुन्नका लागि घर-घर जाने कार्यक्रम घोषणा गरेको छ ।
नेपाली काङ्ग्रेसले मुलुकभर एकसाथ जिल्लाहरुमा प्रतिनिधि खटाउनुका साथै एकसाथ भोलि कार्यक्रमको उदघाटन गर्दैछ ।

Share22Tweet14SendScan
Previous Post

गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने :सञ्चारमन्त्री कार्की

Next Post

हरिनगरका अध्यक्ष हाजी अन्सारीद्दारा सुनसरी काङ्ग्रेस सदस्यबाट राजीनामा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
हरिनगरका अध्यक्ष हाजी अन्सारीद्दारा सुनसरी काङ्ग्रेस सदस्यबाट राजीनामा

हरिनगरका अध्यक्ष हाजी अन्सारीद्दारा सुनसरी काङ्ग्रेस सदस्यबाट राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In