Monday, June 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले प्रवेश गरेको छैन् : ईरफान 

नेकपा एमाले प्रवेशको आरोप निराधार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी
78
SHARES
Share on FacebookShare on Twitter
टोमराज मेहता
हरिनगर । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालिका वडा नम्बर-४ को वडा अध्यक्ष पदमा पराजित भएका युवा नेता ईरफान अन्सारीले नेकपा एमाले प्रवेश नगरेको बताएका छन् ।
हरिनगर-४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहको निर्वाचनमा होमिएका युवा नेता अन्सारीले सामाजिक सञ्जालमा पाेष्ट गरिएको तस्बिरमा आफुलाई बदनाम गर्ने षड्यन्त्र गरिएको बताएका हुन ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा अन्सारीलाई हरिनगर गाउँपालिकाको सहसचिव पदको जिम्मेवारी दिइएको थियो । तर स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले हरिनगर-४ को वडा अध्यक्ष पदको उम्मेदवार नबनाएपछी युवा नेता अन्सारी स्वतन्त्र उम्मेदवार भएर चुनावी अभियानमा होमिएर दोस्रो स्थान ओगटन सफल भएका थिए ।
युवा नेता अन्सारी काम विशेषले दुहबी गईरहेको बेला हरिनगरका साथिहरुसङ्ग भेटघाट भएको अवस्थामा आफुले सामुहिक तस्बिर खिचाएको स्पष्ट पारेका छन् ।
नेकपा एमाले प्रवेश नगरेको उनले स्वीकार गरेका छन् । शनिबार सञ्चारकर्मीहरुसङ्ग कुराकानी गर्दै युवा नेता अन्सारीले सामाजिक सञ्जालमा पाेष्ट गरिएको तस्बिरमा कुनै सत्यता नरहेको जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनदेखि नै आफू स्वतन्त्र रहेको उनले बताए । नेकपा एमालेमा प्रवेश गरेको आरोप निराधार रहेको समेत उनले जानकारी दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिसङ्ग समेत भेटघाट नभएको र आफुले कार्यक्रम स्थलमा समेत प्रवेश नगरेको उनले जानकारी दिएका छन् ।
नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा आफू सहभागी समेत नभएको र कसैलाई भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन् । युवा नेता अन्सारीले हरिनगर गाउँपालिकाका सम्पुर्ण जनतालाई नेकपा एमाले प्रवेश गरेको हल्ला फैलाएर आफुमाथी षड्यन्त्र गर्न खोजिरहेकोले यस्ता भ्रममा नपर्न र केही तत्वहरुले सस्तो लोकप्रियता कमाउन अनर्गल प्रचारवाजी गरेको समेत उनले बताएको छ ।
Share31Tweet20SendScan
Previous Post

काग्रेंसको महाधिवेशन एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी

Next Post

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भौतिक कार्वाही गर्ने चेतावनी : अबुल हुसेन

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भौतिक कार्वाही गर्ने चेतावनी : अबुल हुसेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार २, २०८२
Mon, June 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In