Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २३, २०७९
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–४(ख) प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट हाजी ईस्राइल मंसुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेर हाजी मंसुरीले सुनसरी क्षेत्र नम्बर–४(ख) को प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । हाजी मंसुरी नेपाल मुस्लिम संघ प्रदेश १ का सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट टिकट पाएका मंसुरीले सुनसरी ४(ख) का लागि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेपछि सर्वसाधारणहरु उत्साहित बनेका छन् । हाजी मंसुरीका समर्थकहरुले भोक्राहा नरसिंहको मोडेल चौकदेखी नाराबाजी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेका थिए ।

प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हाजी मंसुरीले सुनसरी खोलाको वर्षेनी सर्वसाधारणहरु डुवानमा पर्ने गरेकोले प्रमुख मुद्दाको रुपमा अगाडी सारिएको बताएका छन् ।

२०७४ को प्रदेशसभा को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हाजी ताहिर अन्सारीले गर्न नसकेको अधुरा कामलाई पूरा गर्ने थप जिम्मेवारी आएको समेत उनले बताए । शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखी विकासका योजनाहरु ल्याई जनताको चाहना अनुसार काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदाताहरुलाई उनले अनुरोध समेत गरेका छन् । पार्टीभित्रको मनमुटावलाई अन्त्य गरी एक ढिक्का भई निर्वाचनमा उम्मेदवारहरुलाई बिजयी बनाउन सबैको दायित्व समेत भएको उनको जिकिर छ ।

Share17Tweet11SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ बाट सञ्चारमन्त्री कार्कीको एकल नाम सिफारिस

Next Post

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In