Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २, २०७९
in समाचार, स्थानीय समाचार
उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवाका उद्योग व्यापारीहरुले विरोध ¥याली प्रदर्शन गरेका छन् ।

उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले सदरमुकाम इनरुवाका उद्योग व्यापारीहरुले नगरपरिक्रमा गरि विरोध ¥याली प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ खारेजको माग गर्दै उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले १० बुँदे माग सहित जिल्ला प्र्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बझाएको छ ।

उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले सदरमुकाम इनरुवा नगरपरिक्रमा गरि बिभिन्न नाराबाजी गर्दै विरोध ¥याली प्रदर्शन गर्दै जिल्ला प्र्रशासन कार्यालय सुनसरीमार्फत अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाहले बताएका छन् ।

उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीका अध्यक्ष वीरेन्द्र शाहले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झनै समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ र त्यसैको आडमा आर्थिक मन्दीको अवसर छोपेर समग्र निजी क्षेत्रलाई धराशायी बनाउने बैंकहरुको सिन्डीकेटले गरिरहेको कडिकसाउप्रति कडा विरोध जनाएको उवासंघ इनरुवाका अध्यक्ष शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उच्च दरको आर्थिक बृद्धिका लागि कर्जादरमा एकल अंक कायम गरि स्वायित्व कायम हुनुपर्ने, बैंकहरुको कर्जा प्रवाह र नविकरण लिने सेवा शुल्क वा कुनैपनि शुल्क महसुल लिन नपाउने, पुरानो चालू पूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपमा लागू गर्नुपर्ने, कर्जा व्याजदर बृद्धि गर्दा ऋणीको अनिवार्य सहमति हुनुपर्ने लगायतको माग सहित १० बुँदे ज्ञापन पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवलाई बुझाएको उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए ।

Share13Tweet8SendScan
Previous Post

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Next Post

सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की

सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In