Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ मा पाँच वर्षमा असी प्रतिशत काम पूरा गरेको बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका वडा नम्बर–७ मा अयोजित सतारुढ गठवन्धनको चियापान कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले सुनसरी–४ मा बीस प्रतिशत काम गर्न बाँकी रहेकोले पुनः यस क्षेत्रको उम्मेदवार बनेको बताएका हुन् ।

सञ्चारमन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा गरेका वाचाहरुलाई धेरैजसो पूरा गरेको र केही अधुरा कामहरुलाई पूरा गर्नका निमित पुनः जनताको मामmमा आएको बताए ।

सुनसरी क्षेत्र नम्बर–४ मा चालीस वर्षमा हुन नसकेको विकास निर्माणका कार्यहरु आफूले पाँच वर्षमा गर्न सफल भएको जानकारी दिए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी–४ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेकाले यस पटक पनि पुनः मतदान गरि विजयी बनाउनका लागि मतदाताहरुसँग उनले आग्रह गरेका छन् ।
सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–४ बाट उम्मेदवार रहेका मन्त्री कार्कीले यसक्षेत्रको समृद्धिका लागि सदैव लागिपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले सुनसरी–४ का जनतासँग गरेका वाचाहरु आफूले पाँचवर्षमा पूरा गर्न सकेको उनले बताउँदै सडक, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा उदाहरणीय काम गरेको पनि बताउनुभयो ।

यस क्षेत्रका जनताबाट पाएको मायाले गर्दा पुनः सुनसरी क्षेत्र नम्बर–४ रोजेकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भएकाले चुनाव चिन्ह रुख छापमा मतदान गर्नका लागि मन्त्री कार्कीले मतदाताहरुलाई अपिल गरेका छन् ।

Share19Tweet12SendScan
Previous Post

उवासंघले १० बुँदे माग सहित सुनसरी प्रशासनमा बुझायो ज्ञापन पत्र

Next Post

सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की

सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In