Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी कर्मथलो र भोजपुर जन्मथलो भएको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा आयोजित दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले सुनसरीलाई समृद्ध बनाउने जिम्मेवारी काँधमा आएको बताउनुभएको हो ।

नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले आप्mनो जन्मथलो भोजपुर जिल्ला भएपनि कर्मथलो सुनसरी जिल्लालाई बनाएको प्रष्ट पार्नुहुँदै यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि निर्वाचनमा पुनः होमिएको बताउनुभयो ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट बिजयी भएको र यसपटक पनि जनताको विश्वास र अमूल्य मतबाट निर्वाचित हुने उहाँले बताउनुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा अहिले टुरिष्ट भनेर गलत प्रचार प्रसार गरेको प्रति ध्यानाकर्षण भएको मन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरको बासिन्दा रहेको सर्वसाधारणहरुलाई जानकारी दिनुभयो । निर्वाचनको बेलामा गलत प्रचार प्रसारमा नलाग्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । सुनसरीबाट चुनाव जितेपनि नजितेपनि बाँकी जीवन समाजसेवामा समर्पित रहने मन्त्री कार्कीको भनाई छ ।

नेपाल सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतबीच प्रतिस्पर्धा हुँदैछ ।

Share11Tweet7SendScan
Previous Post

सुनसरी–४ मा ८० प्रतिशत काम पूरा गरेको छु : सञ्चारमन्त्री कार्की

Next Post

‘नाइन्टी नाइन प्रतिशत झुठो बोल्ने नेताप्रति विश्वास नगर्नुस’

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

‘नाइन्टी नाइन प्रतिशत झुठो बोल्ने नेताप्रति विश्वास नगर्नुस’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In