Tuesday, December 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

‘नाइन्टी नाइन प्रतिशत झुठो बोल्ने नेताप्रति विश्वास नगर्नुस’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता
114
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मि बढेको पाइएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस सहितको सत्तारुढ गठवन्धनको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जगदीश प्रसाद कुसियैतबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्की र प्रदेश एकका पूर्व उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कुसियैतले आ–आप्mनो ढङ्गले चुनावी मैदानमा मतदाताहरुलाई रिझाउने गरेको पाइएको छ ।

आमनिर्वाचन हुन आजदेखी २६ दिन बाँकी रहेपनि सुनसरी–४ का प्रतिनिधिसभाका उम्मेदवारहरुले मतदाताहरुसँग आ–आप्mनो गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन नेताहरु कसरत सुरु गरेका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का मतदाताहरुले ‘नाईटी नाइन’ झुठो बोल्ने नेताहरुलाई मतदान नगर्ने र विकासप्रेमी नेतालाई मतदान पर्ने पक्षमा माहोल बनेको पाइएको छ । ‘नाईटी नाइन’ झुठो बोल्ने नेता भनेर सुनसरी–४ मा नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई चिनिएको छ ।

सुनसरी–४ का मतदाताहरुले ‘नाईटी नाइन’ झुठो बोल्ने नेता भन्दा कैयौ गुणा विकासप्रेमी र शालीन नेता भनेर कार्कीलाई मतदाताहरुले चिन्न थालेका छन् । प्रदेश एकका पूर्वमन्त्री कुसियैतले पदमा रहुञ्जेलसम्म कार्यकर्ता पाल्ने बाहेक केही नगरेको जनगुनासो छ भने मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका नेता स्व.वीपी कोइराला र गिरजी प्रसाद कोइरालाको सपनालाई विकासका मार्फतबाट पूरा गरेको चर्चा चलेको छ ।

कुसियैत ‘नाईटी नाइन’ झुठो बोल्ने नेताको रुपमा परिचित भएका छन् भने मन्त्री कार्की विकासप्रेमी शालिन नेताका रुपमा चर्चा पाइरहेका छन् । सुनसरी–४ को मुहार फेर्न पाँचवर्षमा जनताको भावना अनुसार विकासको लहर ल्याएको भन्दै मतदताहरुले पुनः मन्त्री कार्कीको पक्षमा माहोल बनाएकोले यस निर्वाचनमा पनि जित सुनिश्चित हुने बुझिएको छ ।

नेपाली कांग्रेसमा आन्तरिक विवाद अन्त्य भएको र सत्तारुढ गठबन्धनका नेताहरुले साथ सहयोगबाट मन्त्री कार्कीले भारी मतान्तरले सुनसरी–४ मा बिजयी हुने आम मतदाताहरुको बुझाई छ । प्रदेश एकका पुर्व मन्त्री कुसियैतले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको विकास निर्माणका कार्यहरु पूरा नभएको र कागजातमा मात्रै सिमित रहेको अहिले व्यापक चर्चा रहेको छ । प्रदेश एकका मन्त्री भएका बेला कुसियैतले हरिनगर–१ का नेकपा एमालेका नेतालाई ठेकेदार बनाएर कागजातमा मात्रै सिमित गरेर सबै बजेट स्वाहा गरेको बुझिएको छ ।

‘नाईटी नाइन’ झुठो बोल्ने नेताले सुनसरी–४ को विकास त के गर्लान्, गरेको विकासमा पनि केही ठेकेदारहरुले जिम्मा लिएर आप्mनो खल्ती भर्ने काममा व्यस्त हुनेछ । आगामी दिनमा खल्ती भर्ने काम गरेको र पछि पनि गर्ने भएकाले झुठा बोल्ने नेताहरुसँग सावधान रहनपनि नेपाली कांग्रेसका नेताहरुले मतदाताहरुलाई आग्रह गरेका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहामा शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका अधिकांश नेताहरुले ‘नाईटी नाइन’ झुठो बोल्ने नेताले यस क्षेत्रको विकास गर्न नसक्ने र एक सय प्रतिशतमा ‘नाईटी नाइन’ प्रतिशत जनतालाई झुठो आश्वासन मात्रै बाँड्ने गरेकोले विकासप्रेमी नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न जोड दिएका थिए ।

Share46Tweet29SendScan
Previous Post

सुनसरी कर्मथलो र भोजपुर जन्मथलो हो : सञ्चारमन्त्री कार्की

Next Post

नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की

नेवार समुदायको आर्थिक विकासमा अहम भूमिका छ : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In