Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार राजीव कोइराला शक्तिशाली बन्दै गएको पाइएको छ । २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका कोइराला यसपटकको निर्वाचनमा पनि जनतामामm उभिएकोले उनको चर्चा व्यापक चलिरहेको छ ।

लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ मा पुनः प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेपछि कोइराला शक्तिशाली उम्मेदवारका रुपमा देखिएको छ । नेपाली कांग्रेस सुनसरीको दुई पटक सभापति पदका जिम्मेवारी सम्हाल्नु भएका नेता कोइरालाको व्यक्तिगत छविका कारण सर्वसाधारणहरु उनलाई रुचाउने गरेका छन् । कोइराला प्रतिनिधिसभा सदस्य पदका आकांक्षी रहेपनि नेपाली कांग्रेसले उनलाई प्रदेशसभा सदस्य पदमा टिकट दिएपछि उनले पार्टीको निर्णयलाई आत्मसाथ गरेपछि अहिले उनको क्षेत्रमा झन लोकप्रियता बढेको छ ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ बाट कोइराला निर्वाचित भएका कोइराला यसपटक पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेर जनताको घरदैलोमा पुग्ने गरेका छन् । पाँच वर्षे कार्यकालमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा जनभावना अनुसार विकास निर्माण र नीती निर्माण गर्ने पक्षमा आपूm सदैव कठिवद्ध रहने कोइरालाको भनाई छ ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टिकट नपाएपछि नेकपा एमालेको तर्फबाट टिकट पाएका रामप्रसाद मेहता कोइरालासँग पराजित भएका थिए । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा पनि नेकपा एमाले–जसपा गठवबन्धनको तर्फबाट नेकपा एमालेका रामप्रसाद मेहता पनि पुनः दोश्रो पटक पनि कोइरालासँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा मेहता उत्रिएपछि अहिले कोइराला शक्तिशाली उम्मेदवारका रुपमा देखिएको मतदाताहरुको बुझाई छ ।

यसपटकको निर्वाचनमा पुनः २०७४ सालको उम्मेदवारले नै दोहो¥याएपछि सुनसरी–२ का मतदाताहरुले कोइरालाको पक्षमा माहोल तातिएकोले जित सुनिश्चित हुने आम जनताको बुझाई छ । सुनसरीको दक्षिणभेगका मतदाताहरुको मनमस्तिष्कमा बस्न सफल भएका नेता कोइरालालाई सबैले आ–आप्mनो ठाउँबाट सहयोग गरि बिजयी बनाउने मतदाताहरुको भनाई छ ।

Share26Tweet16SendScan
Previous Post

मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल

Next Post

प्रतिस्पर्धा गर्न आएको होइन्, विकास गर्न आएको हुँ : सञ्चारमन्त्री कार्की

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
प्रतिस्पर्धा गर्न आएको होइन्, विकास गर्न आएको हुँ : सञ्चारमन्त्री कार्की

प्रतिस्पर्धा गर्न आएको होइन्, विकास गर्न आएको हुँ : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In