Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रतिस्पर्धा गर्न आएको होइन्, विकास गर्न आएको हुँ : सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रतिस्पर्धा गर्न आएको होइन्, विकास गर्न आएको हुँ : सञ्चारमन्त्री कार्की
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ मा सत्तारुढ गठवन्धनका साझा उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिस्पर्धा गर्न होइन्, विकास गर्न आएको बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर–९ मा आयोजित वडाभेलालाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले यसक्षेत्रको विकास गरेर देखाउने अठोट लिएको बताउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर–४ मा असी प्रतिशत प्रतिवद्धता पूरा गरेको हुदाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको हो ।

२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित भएका मन्त्री कार्कीले पुनः यसपटकको निर्वाचनमा साझा उम्मेदवारका रुपमा देखिएकोले निर्धक्कसँग मतदान गर्न अपिल गर्नुभएको छ ।

नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २०७४ को निर्वाचनमा सुनसरी–४(क) बाट निर्वाचित भएपछि साढे तीनवर्षमा प्रदेश एकको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएरपनि देखिने खालको कुनै काम नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘सुनसरी–४ मा कसैसँग मेरो प्रतिस्पर्धा छैन् । यसक्षेत्रको विकासका निमित पुनः यसपटक उम्मेदवार रहेको छु । जनताको अधुरा सपनालाई पूरा गर्नका लागि आएको छु । त्यसैले यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेकोले निर्वाचित गराउनुस्, विकासको जिम्मा म लिन्छु ।’

मन्त्री कार्कीले प्रतिस्पर्धीले जातीय सदभाव भड्काउने अभिव्यक्ति दिँदैमा जनताले नपत्याउने र उनी एजेण्डाबिहीन, इतिहास नभएकोले जनतामाझ झुठा आश्वासन बाड्ने काम मात्रै गरेकोले विश्वास नगर्न आग्रह गर्नुभयो । प्रदेश एकका पूर्वमन्त्री कुसियैतले आप्mनो क्षेत्रमा गरेका विकास मध्ये तीन वटा काम देखाउन मन्त्री कार्कीले चुनौती दिनुभएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट सर्वसाधारणहरु पीडा खेप्दै आएकोले यस आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिणत गर्ने र पीडा नपाउने निकुञ्जका रुपमा यसलाई विकसित गर्ने समेत उहाँले बताउनुभयो ।

यसक्षेत्रको भाग्य र भविष्य बनाउनका लागि एकपटक पुनः निर्वाचित गराउनका लागि मन्त्री कार्कीले जनतालाई आग्रह गर्नुभएको छ ।

Share20Tweet13SendScan
Previous Post

सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला

Next Post

नेकपा एमालेले झुठा सपना बाड्छ : मन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेकपा एमालेले झुठा सपना बाड्छ : मन्त्री कार्की

नेकपा एमालेले झुठा सपना बाड्छ : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In