Monday, June 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगरमा दुई सय ५० जना नेपाली कांग्रेस प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १९, २०७९
in समाचार, स्थानीय समाचार
हरिनगरमा दुई सय ५० जना नेपाली कांग्रेस प्रवेश
34
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
हरिनगरा । पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । नेकपा एमाले,जनता समाजवादी पार्टीलगायतका विभिन्न राजनीतिक दलबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काङ्ग्रेस प्रवेश गरिरहेका छन् ।

सोही क्रममा सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्कीमा शनिबार आयोजित एक कार्यक्रमका बीच हरिनगर गाउँपालीका क्षेत्रमा प्रभावकारी छवि बनाएका नेकपा एमाले र जसपा पार्टी परित्याग गर्दै २५० जना व्यक्ति नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

घुस्कीमा नेकपा एमाले र जसपा पार्टी प्रतियाग गरी नजान मियाँ र गियास मियाँको नेतृत्व तथा फिरोज सिद्दिकीको विशेष पहलमा २ सय ५० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीहरु नेपाली काँग्रेस पार्टी प्रवेश गर्नु अगाडी नेकपा एमाले र जसपा पार्टीमा आबद्ध रहेका थिए। दुवै मियाँ राजनितीमा मात्र होईन, समाजिक क्षेत्रमा पनि अत्यन्त सक्रिय छन् । मियाँ घुस्कीका जनता माझ निकै लोकप्रिय रहेका छन् ।

उनीहरुलाई सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूचना,सञ्चार एवं प्रविधि,कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,सुनसरी क्षेत्र नम्बर ४ ख का उम्मेदवार हाजी डाक्टर इसराइल मन्सुरी,गफार अन्सारी,नेपाली कांग्रेस हरिनगर गाउँपालीकाका सभापति नुनु अन्सारी,लगायतले नवप्रवेशीहरुलाई टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन् । मियाँसहित २ सय ५० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका नेपाली काँग्रेसका वडा सचिव जुवेर अन्सारीले बताएका हुन ।

नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउदै उक्त कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले नेपाली काङ्ग्रेस पार्टी सधैँ गरिब, दलित, अन्याय, अत्याचार विरुद्ध लड्ने पार्टी भएकोले पछिल्लो समय काङ्ग्रेस प्रति सर्वसाधारणको क्रेज बढ्दै गएको बताए ।

सुनसरी क्षेत्र नम्बर ४ मा आफूले विकास निर्माणकार्यका साथै संगठनलाई चुस्त दुरुस्त बनाउदै निरन्तर काम गरिरहेकाले त्यसको परिणामस्वरूप सर्वसाधारण जनताको क्रेज काङ्ग्रेसप्रति बढ्नु स्वभाविक भएको क्षेत्रीय सभापति ऐयुब अन्सारी बताउँछन् । विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुलाई उनीहरूको क्षमता र आवश्यकताअनुसार जिम्मेवारी दिइने सभापति अन्सारीको कथन छ ।

Share14Tweet9SendScan
Previous Post

नेकपा एमालेले झुठा सपना बाड्छ : मन्त्री कार्की

Next Post

कोइरालाको विकल्प छैन् : देवानगंजबासी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोइरालाको विकल्प छैन् : देवानगंजबासी

कोइरालाको विकल्प छैन् : देवानगंजबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In