Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोइरालाको विकल्प छैन् : देवानगंजबासी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोइरालाको विकल्प छैन् : देवानगंजबासी
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२(ख) का उम्मेदवार राजीव कोइरालाको विकल्प नभएको देवानगंजबासी बताउँछन् । चुनावी प्रचार प्रसारको क्रममा सुनसरीको सीमावर्ती क्षेत्र देवानगंज गाउँपालिकाका सर्वसाधारणहरुले कोइरालाको पक्षमा जनलहर बढ्दै गइरहेको बताएका छन् ।

सुनसरी–२(ख) का उम्मेदवार कोइराला शनिवार घरदैलो अभियान अन्र्तगत देवानगंज गाउँपालिकामा प्रवेश गर्ने बितिकै मतदाताहरु उत्साहित देखिएका थिए । उनीहरुले उम्मेदवार कोइरालालाई पूmलमाला लगाएर भब्य स्वागत गरेका थिए । सुनसरी–२(ख)को विकास कोइरालाबाट मात्रै सम्भव हुने भएकाले यस निर्वाचनमा पनि मतदाताहरुले कोइरालालाई नै मतदान गर्ने विश्वास दिलाएका छन् ।

२०७४ सालमा सुनसरी–२(ख) बाट निर्वाचित भएका कोइरालाले आप्mनो संसदीय कोषबाट बजेट बिनियोजन गरेर बिकासको लहर ल्याएकोले जनताको विश्वास जित्न सफल भएका हुन् । मतदाताहरुको रोजाईमा अहिले पनि कोइराला नै छन् । नेपाली कांग्रेसको संगठन बलियो भएका कारण सुनसरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका उम्मेदवार सीताराम मेहता र सुनसरी–२(ख) बाट उम्मेदवार कोइरालाको जित सुनिश्चित हुने बताइएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन र २०७९ को स्थानीय तहको निर्वाचनमा नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका कारण नेपाली कांग्रेसभित्रै अन्तरघात हुने भएको आमजनताको बुझाई छ । तर नेपाली कांग्रेसले आप्mनो संगठन बलियो बनाउन दिनरात लागि रहेको र असन्तुष्ट पक्षहरुसँग समवन्य र सहकार्य भएकोले कांग्रेसको संगठनमा सुधार आएकोले नेपाली कांग्रेसका उम्मेदवारहरु जितको अन्तिमका पुगेको बताइन्छ ।

नेपाली कांग्रेस देवानगंज गाउँपालिकाका सभापति जगधर यादवका अनुसार नेपाली कांग्रेसको संगठन कमजोर भएको छैन् । अरु पार्टीका उम्मेदवार तथा नेता कार्यकर्ताहरुको रवैया हेरेको मात्रै हो, त्यसैले कांग्रेसका नेता तथा कार्यकर्ताहरु जागरुक भएको र जोश जागरका साथ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोइरालाले सहज वातावरणमा चुनाव जित्न सक्ने थुप्रै आधारहरु भएकाले नआतिन सबैलाई उनले आग्रह गरेका छन् ।

कोइराला दक्षिणभेगमा घरदैलो कार्यक्रममा पुग्दा मतदाताहरुमा उत्साह थपिएको पाइएको छ । निराशजनक अवस्था नरहेको र लोकतान्त्रीक बाम गठबन्धनको पक्षमा जनलहर बढ्दै गएको हुँदा कसैलाई पनि दुविधामा नपर्न कोइरालाले आग्रह गरेका हुन् ।

सुनसरी–२(ख) का उम्मेदवार कोइरालाले पाँच वर्षमा गरेका विकासलाई जनतामाझ पु¥याउन आवश्यक रहेको स्थानीयबासीको भनाइ थियो भने बाँकी रहेको अधुरा कामलाई निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता कोइरालाले व्यक्त गरेका थिए । उक्त घरदैलो कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागिता
देखिएका थियो ।

Share17Tweet11SendScan
Previous Post

हरिनगरमा दुई सय ५० जना नेपाली कांग्रेस प्रवेश

Next Post

सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो

सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In