Monday, June 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध

भोक्राहा नरसिंहका रमेश यादव सहित ५० बढी कांग्रेसमा प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २०, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध
60
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा सुनसरी खोलामा बाँध निर्माणका लागि सरकारी रातो किताबमा योजना परेको छ ।

सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–५ मा लोकतान्त्रिक बाम गठबन्धनको प्रचार प्रसार सम्र्पक कार्यालयको उद्घाटन गर्ने क्रममा मन्त्री कार्कीले सुनसरी खोलामा बाँध निर्माणका लागि सरकारले बजेट बिनियोजन गरी योजना रातो किसाबमा हालिसकेको जानकारी गराउनुभएको हो ।

नेपाल सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले सुनसरी खोलामा आउने बाढीका कारण हजारौ सर्वसाधारणहरु बाढीबाट प्रभावित हुँदै आएकाले सुनसरी खोलामा बाँध निर्माण कार्यलाई सरकारले गम्भिरता पूर्वक लिएको बताउनुभयो ।

सुनसरी खोलामा आएको बाढीले गर्दा वर्षेनी सर्वसाधारणहरु कटान र डुबानमा पर्ने गरेकोले सरकारले यस समस्यालाई समाधानका लागि सुनसरी खोलामा बाँध निर्माणका लागि प्रक्रिया आगाडी बढाएको उहाँले जानकारी दिनुभयो । स्व. बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको सपना साकार पार्नका लागि आपूmले सुनसरी बाँध निर्माणलाई प्राथमिकतामा राखेको समेत मन्त्री कार्कीले बताउनुभएको थियो । यस क्षेत्रबाट कोइराला चुनाव जितेर मुलुकको प्रधानमन्त्री समेत बनेको र आपूm निर्वाचन जितेपछि सञ्चार र कानुनमन्त्री बनेकोले यस क्षेत्रको जनताको सपना पुरा गर्नका निमित्त यो योजना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा आएकोले त्यसबाट आपूm पछि नहट्ने समेत बताउनुभएको थियो ।

सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले यसक्षेत्रलाई मुलुककै नमुना क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको भाग्य र भविष्य निर्माणका लागि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ का जनताको हातमा रहेको समेत उहाँले बताउनुभयो ।

सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाशालाई नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको बन्ने सरकारले मात्र साकार पार्न सक्ने बताउनुभयो ।
सामाजिक एकता र सदभाव अभिबृद्धि नागरीकन राष्ट्रिय एकता सम्भव हुँदैन् उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता नभईकन देशमा राजनीति स्थायित्व हुँदैन, राजनीति स्थायित्व नभएको देशले आर्थिक विकास विकास गर्न सम्भव छैन् ।’

मुलुकको मुहार फेर्न, गरीबि र बेरोजगारी अन्त्य गर्नका लागि सत्तारुढ गठबन्धनको सरकार लागि परेको तथा सुनसरी क्षेत्र नम्बर–४ का युवाहरुलाई स्वरोजगार बनाउनका लागि आपूmले पनि भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

यस क्षेत्रबाट २०५३ र २०७४ सालमा निर्वाचित भएका अन्य पार्टीका नेताहरुलाई देखिने गरि के–के काम गर्नुभयो भनी प्रश्न गर्ने बेला आएको मन्त्री कार्कीको भनाई छ । सुनसरी–४ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेका जगदीश प्रसास कुसियैतबीच प्रतिस्पर्धा हुँदैछ ।

२०७४ को निर्वाचनमा वाचा गरेका असी प्रतिशत काम पूरा भएको दावी गर्नुहुँदै मन्त्री कार्कीले कुसियैतलाई इंगित गर्नुहुँदै २०५३ सालमा निर्वाचित भएका व्यक्तिले पनि यसक्षेत्रको सपना साकार पार्न नसकेको र आपूmले अधुरा सपनालाई पुरा गर्नका निमित दोश्रो पटक चुनावमा होमिएकोले नेपाली कांग्रेसको रुख छापमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गर्नुभयो ।

सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा सुनसरी–४ बाट प्रतिनिधिसभाका उम्मेदवार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सुनसरी–४(क) बाट सादनन्द मण्डल र सुनसरी–४(ख) बाट हाजी इसराईल मंसुरी बलिया उम्मेदवारका रुपमा देखिएका छन् ।

सो कार्यक्रममा नेकपा एमाले सुनसरी सदस्य भोक्राहा नरसिंह–५ का युवा नेता रमेश यादव सहित ५० जना बढी नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मन्त्री कार्कीले अविर र खदा लगाई स्वागत र सम्मान गर्नुभएको थियो ।

Share24Tweet15SendScan
Previous Post

सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो

Next Post

जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In