Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कोशीमा ज्ञाानेन्द्रको जयजयकार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की बिहान ७ बजे कोसी गाउँपालिका भाण्टाबारी पुगे । कार्कीलाई देख्ना साथ स्थानीयबासीहरु फुलमाला लिएर स्वागतमा ओर्लिए । एकछिन कार्कीलाई हेर्न भिड नै लाग्यो ।

गाडीबाट कार्की ओर्लिना साथ स्थानीयले लामवद्ध लाइन लागेर पूmलमाला र खादा लगाई स्वागत गरेको दृश्य हेर्दा अचम्म पनि लाग्यो । त्यो जितको पूmलमाला नभई स्थानीयले जितको अग्रिम बधाई दिन गाउँटोलबाट आएका सर्व साधारणहरुले कार्कीले गरेका विकासप्रति खुशी भएर पुनः एक पटक निर्वाचित गराउनका लागि कांग्रेसको रुख छापमा मतदान गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री समेत रहेका कार्कीले पाँच वर्षमा गरेका प्रतिवद्धता पूरा गरेपछि अहिले कोसी गाउँपालिकाका ८ वटै वडा कांग्रेसमय बनेको छ । उनीहरुलाई पैसाको प्रलोभन देखाएर कांग्रेसको पक्षमा माहोल बनेको होइन्, उनीहरुसँग गरेका वाचा पूरा गरेपछि विश्वास कायम गर्न सफल भएका कार्कीलाई ठाउँ–ठाउँमा भब्य स्वागत समेत गर्नेको भीड दिनानुदिन बढ्दै गएको पाइएको छ ।

२०७४ सालमा पहिलो पटक सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा खुट्टा टेकेका कार्की निर्वाचनमा होमिएर चुनाव समेत जितेपछि पाँच वर्षमा विकासका माध्यमबाट मुहार फेरिएपछि सर्वसाधारणहरुको मन र मस्तिष्कमा बस्न सफल भएका हुन् ।
अघिल्लो निर्वाचनमा चुनाव लड्दै गर्दा उनी त्यती भरोसायोग्य नभएपनि ६ हजार मतान्तरले प्रतिनिधिसमा सदस्य पदमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि सुनसरी–४ लाई कर्मथलोका रुपमा विकासका लहरहरु पु¥याउँदै ३२ वटै वडामा काम गरेर देखाएपछि अहिले कार्की भरोसायोग्य उम्मेदवारका रुपमा देखिएका छन् । त्यसैले सुनसरी–४ का जनताले नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने माहोल सिर्जना भएपछि अहिले सुनसरी–४ का जनतामा उत्साह थपिएको छ । जनतालाई ठग्ने भन्दा पनि गरेका वाचा पूरा गर्ने व्यक्तिका रुपमा परिचित भएपछि उनलाई जित्न सहज भएको छ ।

सुनसरीको कोसी गाउँपालिकामा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका मन्त्री कार्कीले चुनाव जित्नका लागि जनताको घरदैलोमा जानका लागि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

सुनसरी–४ मा पाँच वर्षमा गरेका विकास भन्दा पनि चारगुणा भन्दा बढी विकास गरेर मुलुककै नमूना क्षेत्रको रुपमा स्थापित गर्ने कार्कीले बताएका छन् । विकास र समृद्धिका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको र राष्ट्रिय राजनीतिमा आप्mनो कुरा राख्न सक्नेलाई मतदान गर्न समेत उनले अपिल गरेका छन् ।

कोसी गाउँपालिका सहित अन्य पालिकाका सर्वसाधारणहरुले अहिले कार्कीको पक्षमा जयजयकारका नारा लगाउँदै जित सुनिश्चित भएको बताउँछन् । सुनसरी–४ बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की र ४(क) बाट सदानन्द मण्डल र ४(ख) बाट हाजी इसराइल मंसुरीको पक्षमा जनलहर बढ्दै गएपछि कांग्रेसमय बनेको स्थानीयहरु बताउँछन् ।

सुनसरी–४ बाट नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका जगदिश प्रसाद कुसियैत, ४(क) बाट पर्शुराम बस्नेत र ४(ख) बाट हाजी अब्बास अन्सारी पनि चुनावी मैदानमा उत्रिएका छन् । दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु अहिले घरदैलो अभियानसँगै आमसभा कार्यक्रम मार्फत जनतासँग प्रत्यक्षमा आ–आप्mनो पक्षमा मत माग्न व्यस्त बनेका छन् ।

Share17Tweet11SendScan
Previous Post

मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध

Next Post

गाउँमा इसराइलको प्रवेशले मतदाताहरु उत्साहित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
गाउँमा इसराइलको प्रवेशले मतदाताहरु उत्साहित

गाउँमा इसराइलको प्रवेशले मतदाताहरु उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In