Friday, June 13, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

जनताको मन–मनमा कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०७९
in समाचार, स्थानीय समाचार
जनताको मन–मनमा कोइराला
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ (ख) बाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका राजीव कोइराला अहिले चुनावी अभियान अन्र्तगत जनताको घरदैलामा मत माग्न व्यस्त बनेका छन् ।

निर्वाचनको मिति नजिकैँदै जाँदा कोइराला मतादाताहरुको घर–घरमा पुगेर नेपाली कांग्रेसको रुख छापमा मतदान गर्न आग्रह गर्दै प्रचार प्रसारलाई तीव्रता दिएका हुन् । अघिल्लो निर्वाचनमा सुनसरी–२(ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएर जनताको सेवामा समर्पित भएका कोइराला यस पटक पनि उम्मेदवारका रुपमा जनताको घरदैलोमा व्यस्त देखिन्छन् ।

जनताको मन–मनमा बस्न सफल भएका कोइराला प्रदेश सांसद भएपछि पाँच वर्ष जनताले चाहेको जस्तो कामहरु गर्न सफल भएको दावी गर्छन भने विकास निर्माण लगायतका कामहरु केही गर्न बाँकी रहेकोले पूरा गर्ने प्रतिवद्धता सहित मतदाताहरुसँग मत माग्दै घरदैलोमा तीव्रता दिइरहेका बताउँछन ।

नेपाली कांग्रेस सुनसरीका पूर्व सभापति समेत रहेका कोइराला सफल नेतृत्वदायी भूमिका निर्वाह गरेकाले अहिले सुनसरी–२(ख) का जनताको मन–मनमा बस्न सफल भएसँगै उनको पक्षमा माहोल सिर्जना भएको बुझिएको छ । जनताको इच्छा आंकक्षालाई पूरा गर्न सधैं तत्परकोइराला चुनावी मैदानमा उत्रिएकोले सबैको साथ सहयोग पाउनेमा आशावादी छन् ।

कोइरालाले कसैसँग प्रतिस्पर्धा नरहेको बताएका छन् । लोकतन्त्रमा जनताको मतबाट निर्वाचित हुनु सुन्दर पक्ष भएको उनले बताए । प्रदेशमा नीती निर्माण गर्नका लागि र जनताको आवाजलाई संसदसम्म पुर्याउनका लागि पुनः एक पटक मतदान गरी बिजयी गराउनका लागि कोइरालाले मतदाताहरुलाई आग्रह गर्दै आइरहेका छन् ।

 

Share17Tweet11SendScan
Previous Post

गाउँमा इसराइलको प्रवेशले मतदाताहरु उत्साहित

Next Post

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In