Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सूचना,सञ्चार एवं प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा दिएका ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतलाई संविधान अध्ययन गर्न सुझाव दिएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ स्थित हरिनगर बजारमा शुक्रबार आयोजित लोकतान्त्रिक बाम गठबन्धन चुनावी आम सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले कुसियैतलाई संविधान पढ्न सुझाव दिएका हुन । कार्कीविरुद्ध एमालेका उम्मेदवार कुसियैतले बाहिरबाट आएर सुनसरी क्षेत्र नम्बर ४ मा चुनाव लडेको झुठो प्रोपोगन्डा फैलाउने काम गरेको कारण उनलाई देशको संविधान पढ्न मन्त्री कार्कीले सुझाव दिएका छन् ।

राष्ट्रिय नेताले देशको १६५ चुनावी क्षेत्रमध्ये जहाँबाट चुनाव लडने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै उनले सो कुरा कुसियैतलाई जानकारी अभाव रहेको देखिएका कारण संविधान पढ्न सुझाव दिएका छन् । चुनावी आफ्नो कुनै एजेन्डा नभएपछि कुशियैतले जनतालाई भ्रममा पार्ने काम गरिरहेको मन्त्री कार्कीले बताए । आफू विकास गर्न आएकोले जनता उनको भ्रम नपर्ने र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनलाई दुई तिहाइ बहुमतका साथ विजयी बनाउनेमा आफूहरू ढुक्क रहेको उनले बताए ।

आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नं–४ को प्रतिनिधि सभाका उम्मेदवार मन्त्री कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । मन्त्री कार्की गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार हुन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् ।

सुनसरी क्षेत्र नं– ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीको १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । पुनः चुनावी मैदानमा होमिएका मन्त्री कार्कीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता जगदीश कुसियैत देखिएका छन् । मन्त्री कार्की आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।

उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मन्त्री कार्की यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मन्त्री कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभाग्यका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् ।

मन्त्री कार्कीले हरिनगर–४ मा सुनसरी बहुमुखी क्याम्पस बनाउन सहयोग गरेको, हरिनगर–१ को रामनगर भुटाहामा पाँच करोडको शीत भण्डार स्थापना बजेट बिनियोजन गरेको र हरिनगर–४ लाई सदरमुकाम बनाउनका लागि हरिनगर गाउँपालिकाको सबै सडकहरु कालोपत्रे गरि जोड्नका लागि काम भएको र त्यसमा संसदीय कोषको रकम प्रदान गरिएको बताए ।

Share24Tweet15SendScan
Previous Post

जनताको मन–मनमा कोइराला

Next Post

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In