Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २६, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज
39
SHARES
Share on FacebookShare on Twitter

डि.के. रेग्मी
इनरुवा । मिति २०७९ कात्तिक २६ गते । स्थान : इनरुवा न.पा. वडा नं. ५ बलाहा । नेपाली कांग्रेसबाट सुनसरी प्रदेश नं. २(ख) का उम्मेदवार राजीव कोइरालाको घरदैलो कार्यक्रम । नाम राजीव कोइराला तर सबैले चिन्न नाम ‘राजीव दाई’ । नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा विजयी उम्मेदवार केदार भण्डारीको घरआगनमा जम्मा भएका ‘राजीव दाई’ जिताउ अभियानमा सहभागि हुन आएका हजारौं समर्थक ।

बिहानको नास्ता खाएपछि सुरु भएको ‘राजीव दाई’ को घरदैलो कार्यक्रम अन्त्य नहुन्जेल कोहि पनि डगमगाएनन् । इनरुवा ५ का वडाध्यक्ष अनिल पोखरेलको अग्रसरतामा राजीव कोइरालालाई घरघर पु¥याइएको थियो भने उनका पछि लाग्ने सहभागिहरु नथाकिकन नाचिरहेको तथा कोइरालाको नाम लिएर जयजयकार गरेको दिनैभर देख्न सकिन्थ्यो ।

अघिल्लो प्रदेशको चुनावमा पनि यसै क्षेत्रबाट विजयी भएका राजीव कोइराला सहीमा नेता हुन लायक थिए भन्ने कोइरालाप्रति बढिरहेको युवा तथा महिलाहरुको क्रेजले पनि प्रष्ट झल्काइरहेको देख्न सकिन्थ्यो ।

कोइराला घरघर छिरेर आर्शिवाद लिन व्यस्त देखिन्थे भने उनका शुभचिन्तक महिला दिदीबहिनीहरु बाटोमा ‘राजीव दाई’ जिताउ अभियानका गीतको तालमा दिनै भरि नाचिरहको हेर्न लायक दृश्य थियो । त्यसैगरी हाम्रो सुखदुःख बुझ्ने नेता आए भन्दै घरघरमा अविर र माला लिएर उनको स्वागतमा स्थानीयहरु बसिरहेको समेत देख्न सकिन्थ्यो ।

आखिर किन बढेर गएको थियो त राजीव कोइरालाप्रति यति ठूलो क्रेज ? सहीमा राजीव कोइराला अघिल्लो कार्यकालमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता थिए । उनै कोइरालाले नीति निर्माणका कामदेखि लिएर आकर्षक विकास निर्माणका कामहरु हुनुपर्छ भन्दै सधैंजसो संसदमा पेचिलो कुरा राख्थे । पछि केपी सरकार ढलेपछि सबैभन्दा ठूलो दलको नेता भएर पनि आन्तरिक कारणले मुख्यमन्त्री पाउन सकेनन् ।

संसदीय दलको नेता भइसकेको मानिसले आफ्नो सरकार बन्दा नैतिकता एवं इमानदारिता देखाउँदै कुनै मन्त्री पदमा आँखा गाडेनन् । यसले कोइरालाको प्रतिष्ठा आम जनसमुदायमा झन बढेर गयो ।

उनै कोइराला अहिले पुनः पार्टीको निर्णयअनुसार सोही पदमा उम्मेदवारी दिंदा कोइरालालाई चिन्नेहरुको खुसीको सिमा रहेन भने केन्द्रीय सदस्य समेत जितिसकेका कोइरालाको प्रतिष्ठा जनताको नजरमा झन बढेर गयो ।

इनरुवा–दुहवी रोड बनाउने कुरामा सबैभन्दा अगाडि सरेर बोल्ने, स्वास्थ्य नै जीवन हो भन्दै सुनसरी जिल्लामै पहिलो पटक खुल्ला स्वास्थ्य व्यायाम शाला चाहिन्छ भन्दै अग्रसर भएका कोइराला सबैको सुखदुःखमा साथ दिंदै अगाडि बढिरहेका नेता हुन–स्थानीय बासीको एउटै आवाज थियो– त्यसैले पनि ‘राजीव दाईको क्रेज जनमानसमा बढेर गएको हो ।

Share16Tweet10SendScan
Previous Post

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

Next Post

नेपाल–भारतबीचको एतिहासिक सम्वन्धलाई सुदृढ गर्न आवश्यक : मन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाल–भारतबीचको एतिहासिक सम्वन्धलाई सुदृढ गर्न आवश्यक : मन्त्री कार्की

नेपाल–भारतबीचको एतिहासिक सम्वन्धलाई सुदृढ गर्न आवश्यक : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In