Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ मा ज्ञानेन्द्रको पक्षमा दिनप्रतिदिन जनलहर बढ्दै

कार्कीको प्रश्न साढे तीन वर्षमा के–के गर्नुभयो ? , कुसियैत भूमिपुत्रको नारामै सिमित, 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ मा ज्ञानेन्द्रको पक्षमा दिनप्रतिदिन जनलहर बढ्दै
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । मन्त्री कार्कीले कार्यतालिका अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को बिभिन्न वडामा घरदैलो सहित चुनावी प्रचार प्रसारलाई तीव्रता दिनुभएको हो ।

नेपाली कांग्रेसले सुनसरी–४ को ३२ वटा वडा मध्ये अधिकांश वडाहरुमा भेला तथा चुनावी आमसभा सम्पन्न गरेको छ । मन्त्री कार्कीको आप्mनो क्षेत्रमा भोट माग्ने क्रममा वडाहरुमा प्रवेश गर्दा मतदाताहरु उत्साहित भएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री कार्कीको पक्षमा दिनप्रतिदिन जनलहर बढ्दै गएको पाइएको छ ।

इनरुवा–८ डुम्राहा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतले २०७४ को निर्वाचनमा सुनसरी–४(क) बाट निर्वाचित भएर प्रदेश एकको सरकारमा साढे तीन वर्षमा गन्ने लायकको काम के–के गर्नुभयो ? भनेर प्रश्न गरेका छन् । २०७४ को निर्वाचनमा आपूm निर्वाचित भएपछि संसदीय कोषको रकम बाहेक पनि अन्य दातृ संस्थाबाट बजेट ल्याएर विकासमा फड्को मारेको कार्कीको भनाई छ । सुनसरी–४ मा गरेका विकासका बारेमा जानकारी पत्रमा उल्लेख गरेको उनले बताए ।

नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट सुनसरी–४ मा प्रतिनिधिसभाका उम्मेदवार जगदीश प्रसाद कुसियैतले भूमिपुत्रलाई जिताउन अपिल गर्दै हिडिरहेकोले मतदाताहरुले उनलाई पत्याएका छैन् । कुसियैत मन्त्री भएका बेला एमालेका नेता तथा कार्यकर्तालाई बजेट दिएको र काम नगरि कागजमै विकास गरेको सर्वसाधारणहरुको आरोप खेपिरहेका छन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीसँग कुसियैतको प्रतिस्पर्धा भएपनि सुनसरी–४ का मतदाताहरुले भूमिपुत्रलाई मतदान नगरिकन विकासप्रेमी नेता कार्कीलाई मतदान गर्ने बताएका छन् ।

कार्की भोजपुरे भएकाले सुनसरीबाट मंसिर ४ पछि भगाउने नेकपा एमाले–जसपाका नेताहरु अभिव्यक्ति दिइरहेका छन् । यता मन्त्री कार्कीले प्रतिस्पर्धी कुसियैतलाई संविधान पढ्न सुझाएका छन् । संविधानमा १६५ निर्वाचन क्षेत्र मध्ये कुनै क्षेत्रबाट निर्वाचन लड्न पाउने अधिकारको सुनिश्चित गरिएको उल्लेख भएकाले एक पटक संविधान पढ्नका लागि कुसियैतलाई मन्त्री कार्कीले अनुरोध गरेका हुन् ।

आपूm यसक्षेत्रबाट भाग्न आएको होइन्, उनले भने,‘सुनसरी–४ मा रहेको गरिबी र बेरोजगारीलाई भगाउनका लागि आएको छु । कार्कीले भन्नुभयो– मंसिर ४ पछिको मत परिणामबाट कुसियैत आफै भाग्नुहुन्छ ।

सुनसरी–४ का कस्तो जनप्रतिनिधि चुन्न चाहनु हुन्छ ? राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ? कि हाजिरी गरेर कहिले काही शून्य समयमा संसदमा बोल्ने प्रतिनिधि छनौट गर्नुहुन्छ ? भन्ने प्रश्न कार्कीले सर्वसाधारणहरुलाई गरेका थिए ।

Share21Tweet13SendScan
Previous Post

प्रदेश एकका दुई दजर्न बढी कलाकार सम्मानित

Next Post

दक्षिणीभेगमा सिताराम र राजीवको घरदैलोमा मतदाताहरु उत्साहित

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दक्षिणीभेगमा सिताराम र राजीवको घरदैलोमा मतदाताहरु उत्साहित

दक्षिणीभेगमा सिताराम र राजीवको घरदैलोमा मतदाताहरु उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In