Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीबाट गठबन्धनले एमालेलाई ठेगाना लगाउने : अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरीबाट गठबन्धनले एमालेलाई ठेगाना लगाउने : अन्सारी
38
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
इनरुवा । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य महफुज अन्सारीले सुनसरी क्षेत्र नम्बर–४ बाट नेकपा एमालेलाई ठेगान लगाउने बताएका छन् । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को विशाल आमसभालाई सम्वोधन गर्दै अन्सारीले मंसिर ४ गतेको निर्वाचन पछि नेकपा एमालेलाई लोकतान्त्रिक बाम गठवन्धनले ठेगान लगाएर छाड्ने बताएका हुन् ।

मंसिर ४ को निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धनको सरकार बन्नेमा कुनै शंका नगर्न सर्वसाधारणहरुलाई आग्रह गर्दै नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन उनले अपिल गरेका छन् । कसेको हावादारी गफमा नलाग्न सबैलाई अपिल गर्दै चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको दाबी समेत उनले गरेका थिए ।

अन्सारीले जतिसुकै धाक लगाएपनि ओलीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरेका छन् । यदि कसैमा भ्रम छ भने त्यो सपना त्यागिदिए हुन्छ’ अन्सारीले भने, ‘चुनावपछि गठबन्धनकै सरकार फेरि बन्दै छ । त्यसैले गठबन्धनको एकताबद्ध देखाउन तीन जना उम्मेदवारलाई भोट हाल्नुपर्छ । सबैले तलमाथि नगरौं गठबन्धनलाई भोट हालेर जिताउनुपर्छ ।’

सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट ३ वटै सिटमा नेपाली काँग्रेसले टिक पाएतापनि हाम्रो साझा उम्मेदवार रहेको उनले बताए । नेकपा एसले पनि पूर्णरुपले समर्थन गरेको कुरा उनले बताए ।

त्यसकारण काँग्रेस, माओवादी एकीकृत समाजवादीका नेता कार्यकर्ता शुभेच्छुकले हाम्रो प्रतिनिधि सभा सदस्यका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई, प्रदेश सभा (क) मा सदानन्द मण्डल र (ख) मा डा. हाजी इस्राईल मंसुरीसहित तीनै जनालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न अन्सारीले आग्रह गरे । तर समानुपातिकतर्फ भने आ–आफ्नो पार्टीलाई मत हाल्न अन्सारीले सुझाव दिए । यस क्षेत्रबाट मन्त्री कार्की निर्वाचित भएपछि जनताको समस्या समाधान गर्न पछि नहटने उनले ठोकुवा गरे ।

Share15Tweet10SendScan
Previous Post

दक्षिणीभेगमा सिताराम र राजीवको घरदैलोमा मतदाताहरु उत्साहित

Next Post

मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की

मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In