Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी
89
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । प्रदेश १ का सांसद हाजी इसराईल मन्सुरीले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी अगाडी बढने बताएका छन् ।

जिल्ला समन्वय समिति सुनसरीको पाँचौ जिल्ला सभालाई सम्वोधन गर्दै प्रदेश सांसद हाजी मन्सुरीले सुनसरीमा जनमुखी काम गर्नका लागि आफू तम्तयार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो दिएको बताएका हुन् ।

जनताको कामलाई बिशेष प्राथमिकतामा राखेर हरेक क्षेत्रमा समयमै सेवा प्रवाह गर्नका लागि आफू तयार रहेको उनले बताउँदै बिशेष गरी कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो निगरानी रहेकोले जनताको पहुँच पुर्याउनका लागि समेत पहलकदमी भूमिका निर्वाह गर्ने बताएका छन् ।

जनताको मतको कदर गर्दै जनताको लागि अहोरात्र खटने र जनताले पाउने सेवा सुविधालाई चुस्त दु्रस्त बनाउनका लागि सदैव तयार रहेको र सेवा सुविधा पाउन नसकेको सर्वसाधारणहरुको लागि पनि काम गर्ने उनको भनाई छ ।

जनताको सेवामा समर्पित रहने भएको हुँदा सर्वसाधारणहरुको समस्यालाई आफनो तर्फबाट पहल गर्ने र सक्दो सहयोग गर्न प्रतिवद्ध रहेको समेत सांसद मन्सुरीको भनाई छ ।

Share36Tweet22SendScan
Previous Post

राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

Next Post

उवासंघ इनरुवामा त्रिपक्षीय भीडन्त, मतदाताहरुको रोजाइमा शाह प्यानल

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
उवासंघ इनरुवामा त्रिपक्षीय भीडन्त, मतदाताहरुको रोजाइमा शाह प्यानल

उवासंघ इनरुवामा त्रिपक्षीय भीडन्त, मतदाताहरुको रोजाइमा शाह प्यानल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In