Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उधोग बाणिज्य संघ इनरुवाको अध्यक्षमा पुनः शाह निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
उधोग बाणिज्य संघ इनरुवाको अध्यक्षमा पुनः शाह निर्वाचित
42
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । उधोग बाणिज्य संघ इनरुवाको अध्यक्षमा पुनः वीरेन्द्र शाह निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा शाहले ४ सय ४८ मत प्राप्त गरि पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धीहरु केदार ओझाले ३ सय ५९ र पहलबहादुर कटुवालले २ सय ४० मत प्राप्त गरी पराजित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा गिरिराज अटलले ६ सय ६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बद्री स्वर्णकारले ४३३ मत प्राप्त गरेका थिए ।
सचिवमा मनोज जैनले ५ सय ५२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र कुमार साहले ४ सय ७६ मत प्राप्त गरेका थिए ।

सहसचिवमा गौतम झाले ५ सय १० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वीहरु त्रिलोक चन्द्र गुप्ताले २ सय २१ मत र रियाज आलमले २ सय ८३ मत प्राप्त गरेका थिए । ।

कोषाध्यक्षमा उमेश गुप्ताले ५ सय ७५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी राकुमार मेहताले ४ सय २० मत प्राप्त गरेका थिए ।

त्यसैगरी सदस्यहरुमा रीतादेवी साह, निरा पोखरेल, सीताराम चौधरी, प्रविण श्रेष्ठ, किरण श्रेष्ठ, अमरेन्द्र मेहता, बिक्रम पौदार, बीरेन्द्र साह, शिव यादव र प्रितम अटल निर्वाचित भएका हुन् ।

Share17Tweet11SendScan
Previous Post

उवासंघ इनरुवामा त्रिपक्षीय भीडन्त, मतदाताहरुको रोजाइमा शाह प्यानल

Next Post

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In