Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३, २०७९
in FEATURE, खेलकुद, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम
99
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा प्रदेश १ स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

तीन दिने संचालन भएको प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) प्रदेश सभा सदस्य डाक्टर इस्राईल मंसुरीको प्रमुख आथित्यतामा प्रतियोगिताको समापन गरिएको हो ।

हरिनगर गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा सुनसरीले ८ स्वर्ण, ९ रजत र ३ काश्य सहित २० पदकका साथ प्रथम स्थान हासिल गर्न सफल भएको हो।

प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ४ काश्य सहित १७ पदकका साथ झापा द्धितीय भएको छ। यस्तै ६ स्वर्ण, ६ रजत र १० काश्य सहित २२ पदकका साथ उदयपुर तेस्रो भएको छ।

तीन दिनसम्म चलेको प्रतियोगितामा प्रदेश १ का ६ जिल्लाको खेलाडीले प्रतिष्पर्धा गरेको आयोजक हरिनगर गाउपालिकाका खेलकुदका सदस्य अजमेर अलिले जानकारी दिनुभयो ।

प्रदेश १ स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मंसुरीले खेलाडिको काँधमा देशको गौरवको विषय जोडिएको बताए । अहिलेको परिपेक्षमा विवेकको शिक्षाको आवस्यक्ता रहेको बताउँदै उनले विद्यालयमा नविन शिक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स खेलकुदको आयोजना गरेर यो क्षेत्रको इकोनमी मोविलिटि बढेसँगै, यो ठाँउको हिमाली जिल्लासम्म प्रचारप्रसार हुने उनले भने । सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकाले खेलकुदको मार्फतबाट पहिचान कायम गर्न सफल भएको उनले बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्ने गरेको बताए । आफू स्थानीय तहको निर्वाचनमा विजयी भएदेखी नै सबै क्षेत्रमा विकासको अभियान चलाएको उनले बताए ।

भौतिक काममा पनि हरिनगर गाउँपालिकाले प्रदेश १ मै सबै भन्दा धरै काम गरेको उहाँको दावी छ । धेरै विद्यालय नयाँ बन्दै गएको उल्लेख गर्दै उहाँले विधुतिय प्रणालीबाट पढाइको काम सुरु गरेको बताए ।

प्रतियोगितामा बिजयी भएका खेलाडीहरुलाई सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिकले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा विशेष अथिति सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (क) प्रदेश सभा सदस्य सदानद मण्डल, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत अथितिहरु नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का सभापति भिखारी मण्डल, उपसभापति शिवहरि क्षेत्र र सचिव नईम अन्सारी, हरिनगर-१ का वडा अध्यक्ष प्रवीण प्रसाद गुप्ता, ३ का वडा अध्यक्ष अरविन्द मेहता, ४ का वडा अध्यक्ष देवनारायण मेहता र ५ का वडा अध्यक्ष सिगमलाल यादव लगायत सबै विद्यालयका प्रअ तथा शिक्षक, शिक्षिका खेलाडी विद्यार्थीसहितकाे सहभागी रहेका थियो ।

Share40Tweet25SendScan
Previous Post

उधोग बाणिज्य संघ इनरुवाको अध्यक्षमा पुनः शाह निर्वाचित

Next Post

गायक चौधरीको होली गित सार्वजनिक

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
गायक चौधरीको होली गित सार्वजनिक

गायक चौधरीको होली गित सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In