Monday, July 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्याम्पस व्यवस्थापन समितिमा ढकालको प्यानल निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्याम्पस व्यवस्थापन समितिमा ढकालको प्यानल निर्वाचित
30
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा स्थित सुनसरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा अधिवक्ता राजु ढकाल सहितको प्यानल निर्वाचित हुनु भएको छ ।

सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकतम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ ।

उक्त व्यवस्थापन समितिको निर्वाचनमा ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुषमा ढकाल, तोया गिरी पोदार, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साह विजयी हुनुभएको छ ।

त्यसैगरी साहको नेतृत्वको प्यनलमा रहनुभएका नुनुलाल उराँव, सविता यादव, दुर्गा खत्वे, कृष्णादेवी उराँव, धर्मविर आर्य, हरिप्रसाद पोखरेल, सहजादी प्रविण र रामशंकार साह हलुवाई पराजित हुनुभएको छ ।

वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निकृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा रहेकोले मतदाताहरुले नयाँ नेतृत्व चयन गरेको हो ।

संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन पाउनुभएका राजु ढकालको नेतृत्वको प्यानल विजयी भएकोमा सबैसंग मिलेर हातेमालो गरेर काम गर्ने जनाएको छ ।

उपविजेता भएको जनता समाजवादी पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा दिलिपचन्द साहको प्यानलले सच्चा प्रतिपक्षीको भुमिका निर्वाह गर्दै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिकृया दिएका छन ।

Share12Tweet8SendScan
Previous Post

पाँचसय १४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री

Next Post

एक महिने नेपाली साङ्केतिक भाषा तालिम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
एक महिने नेपाली साङ्केतिक भाषा तालिम

एक महिने नेपाली साङ्केतिक भाषा तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, साउन ११, २०८३
Mon, July 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In