Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बिपीको विचार र आदर्श सदैव अनुकरणीय : सभापति देउवा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ६, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
बिपीको विचार र आदर्श सदैव अनुकरणीय : सभापति देउवा
64
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्धी शेरबहादुर देउवाले वीपी कोइरालाको बिचार र आदर्श कुरा सदैव अनुकरणीय रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरीले वीपी स्मृति दिवसको अवसरमा आज इनरुवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै सभापति देउवाले वीपी कोइरालासहित स्र्वगिय गिरिजा प्रसाद कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा वर्तमान पुस्ता मार्गदर्शनका रुपमा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले मुलुकमा स्थायि शान्तिको स्थापना र जनताको समुन्नत नेपालको चाहनालाई पूरा गर्ने गरी नेपाली कांग्रेस ठूलो पार्टी भएका नाताले अझै प्रभावकारी भूमिका साथ अगाडी बढ्ने पनि बताउनुभयो ।

पार्टीको जिल्ला सम्मेलनको सन्दर्भमा पार्टीको सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको त्यस कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छदारले कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट रहदाँसम्म कांग्रेसलाई कसैले पनि सिध्याउन नसक्ने र कांग्रेस एक नम्बरको पार्टी रहिरहने बताउनुभयो ।

त्यस अवसरमा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसलाई अगाडी बढाउन एक आपसका अन्तकलहलाई त्यागेर लोकतन्त्र र समाजवादका लागि पूर्ण प्रतिवद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

आजै पार्टी सभापति देउवाले इनरुवा नगरपालिका वडा नम्बर–९ बवियामा वीपी कोइरालाको पूर्णकदको सालिक समेत अनावरण गर्नुभयो भने पार्टीमा विशिष्ट योगदान पुर्याउने जिल्लाका केही नेता तथा कार्यकर्तालाई सम्मान पनि गर्नुभयो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका नेताहरु भीष्मराज आङदाम्बे, रमेशजंग रायमाझी, राजिव कोइराला, सिताराम मेहता, राजिव ढुंगाना, अमृत अर्याल, मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, उद्धव थापा, राजन मेहता, ऐयुव अन्सारी, पंकज महतो, बीरेन्द्र साह लगायतले वीपी विचारका बारेमा धारणा राख्नुभएको थियो । सभार : रेडियो नेपाल

  फोटो : बीरेन्द्र साह/डा.अबुल हुसेन अन्सारी सुनसरी ।

Share26Tweet16SendScan
Previous Post

नेपाली काङ्ग्रेसका सभापति देउवा आज सुनसरी आउँदै

Next Post

इनरुवा नगरप्रमुख भण्डारीद्वारा आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गादान

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
सुनसरी कांग्रेसको सभापतिमा संजय श्रेष्ठ र केदार भण्डारीबीच प्रतिस्पर्धा हुँदै

इनरुवा नगरप्रमुख भण्डारीद्वारा आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गादान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In