Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पिछडावर्ग महासंघ सुनसरीले १२ वटै स्थानिय तहहरुमा कार्यसमिति गठन गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पिछडावर्ग महासंघ सुनसरीले १२ वटै स्थानिय तहहरुमा कार्यसमिति गठन गर्ने
31
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाल पिछडावर्ग महासंघ सुनसरीको पहिलो बैठकले तीन बुँदे निर्णय गरेको छ । नेपाल पिछडावर्ग महासंघ सुनसरीको हिजो बसेको बैठकले तीन बुँदे निर्णय गरेको हो ।

नेपाल पिछडावर्ग सुनसरीका अध्यक्ष आलम अन्सारीको अध्यक्षतामा बसेको बैठकले सुनसरीको १२ वटै स्थानिय तहरुमा कार्यसमिति गठन गर्ने, महासंघको कार्यालय खोल्ने र कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम गएको भूकम्प पीडितहरुलाई सहयोग गर्ने लगायतको निर्णय गरेको छ ।

नेपाल पिछडावर्ग महासंघ केन्द्रिय कार्यालयको पत्र अनुसार १२ वटै स्थानिय तहरुमा पालिका स्तरीय कार्यसमिति गठनका लागि पत्राचार गर्ने निर्णय गरेको महासंघ सुनसरीले जनाएको छ ।

नेपाल पछिडावर्ग महासंघ सुनसरीको कार्यालय स्थापनाका लागि भोक्राहा नरसिंह–४ अन्तरगतको नहर चौक मेन हाइवेदेखि उत्तर साइडमा रहेको दुईतल्ले भवनको माथि तल्लामा भाँडामा लिई नियमित कार्यालय संचालन बैठकले निर्णय गर्ने गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम गएको भूकम्प पीडितहरुलाई सहयोग उपलब्ध गराउन प्रयास गर्ने र भूकम्पमा ज्यान गुमाएकोप्रति श्रद्धाञ्जली अपर्ण र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सो बैठकबाट निर्णय भएको बैठकमा सहभागि भएका महासंघ भोक्राहा नरसिंह गाउँपालिकाका सभापति जय प्रकाश ठाकुरले जानकारी दिए ।

Share12Tweet8SendScan
Previous Post

अरिङ्गारको टाेकाईबाट बराहक्षेत्र-११ का एकै परिवारका ६ जना घाइते, जिल्ला अस्पताल सुनसरीमा उपचार हुँदै

Next Post

पहिलो वडा अध्यक्ष कपमा आज भोक्राहा नरसिंह–१ र ८ बीच खेल हुने, हिजो भोक्राहा नरसिंह–४ बिजयी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
पहिलो वडा अध्यक्ष कपमा आज भोक्राहा नरसिंह–१ र ८ बीच खेल हुने, हिजो भोक्राहा नरसिंह–४ बिजयी

पहिलो वडा अध्यक्ष कपमा आज भोक्राहा नरसिंह–१ र ८ बीच खेल हुने, हिजो भोक्राहा नरसिंह–४ बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In