Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा
60
SHARES
Share on FacebookShare on Twitter

कुमोद अधिकारी
विराटनगर । गुणस्तर धानको विउ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशमा विउ उत्पादन आपूर्ती तथा गुणस्तर नियन्त्रण प्रणाली सुदृढीकरण परियोजना संचालनमा ल्याएको छ ।

जापान र नेपालका कृषि प्राविधिकको सहयोगमा कोशी प्रदेशका मोरङ,सुनसरी,उदयपुर तथा झापा जिल्लामा पाइलट प्रोजेक्टको रुपमा सो परियोजना संचालनमा आएको हो ।

कृषी ज्ञान केन्द्र मोरङले विराटनगरमा आयोजना गरेको विउ उत्पादन सम्वन्धि अभिमुखिकरण गोष्ठीमा कार्यालय प्रमुख रामदेव सिंहले पाँच वर्षसम्म संचालन हुने सो परियोजनाले नेपालमा गुणस्तरयुक्त धानको विउ उत्पादनका लागि विउ उत्पादक कृषक समुह, कम्पनी तथा विउ उत्पाद गर्ने सहकारीलाई प्राविधिक सहयोग प्रदान गर्दै कृषि सम्वन्धि प्रर्दशनीको आयोजना गरिरहेको वताउनुभयो ।

कृषकहरुको गुणस्तरीय उन्नत विउको माग आपूर्तीसंगै विउ प्रतिष्ठापन दर वृद्धि गर्न परियोजना संचालना आएको हो ।
परियोजनाले धानको विउ उत्पादनका लागि कृषि ज्ञान केन्द्र र स्थानिय तहको क्षमता विकासका लागि विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

मोरङ जिल्लामा वार्षिक साढे चार हजार मेट्रिकटन धानको विउ आवश्यक हुन्छ । आवश्यक विउमध्ये ३५ देखि ४० प्रतिशत विउ जिल्लामा उत्पादन हुने गरेको र बाँकी विउ सुनसरी र झापा जिल्ला लगायत भारतवाट आउने गरेको छ । नेपालमा उत्पादित विउको प्रयोग गर्दा धान उत्पादनको समेत कुनै पनि सरकारी संस्थाहरुले ग्यारेन्टी नगर्ने भएकाले नेपाली किसानले धानखेतीको सिजनमा भारतीय विउको प्रयोग गरिरहेको पाइन्छ ।

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख सिंहले जाइकाले विउ उत्पादनका लागि परियोजना संचालनमा आएपछि नेपालमा विउको गुणस्तरमा निकै सुधार भएकाले नेपालमा उत्पादित विउको प्रयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।

भारतवाट किसानले ल्याउने विउमा कुनै प्रकारको गुणस्तरको छाप समेत नहुने गरेकाले यस्ता विउको प्रयोगले उत्पादन वढेपनि त्यस्ता विउमा रोग किरा वढि लाग्ने र माटोको पोषक तत्व घटने उहाँको भनाई थियो । सिमाक्षेत्रमा रहेका प्राय किसानले धानवालीको समयमा भारतवाट विउ खरिद गरि धानवाली लगाउने गरेका छन ।

कार्यक्रममा जापानवाट नेपाल आउने भएका जाइकाका प्रतिनिधि योसिदाले नेपालमा धानको उत्पादन वढाउन जापान सरकारको प्राविधिक सहयोगमा परियोजना संचालनमा आएको वताउनुभयो । जापान जस्तै नेपालपनि कृषि प्रधान देश भएकाले गुणस्तर विउको प्रयोगले नेपालमा धानको उत्पादन १० देखि १५ प्रतिशत वढन सक्ने उहाँको भनाई थियो ।

सो परियोजनाको कोडिनेटर विरेन्द्र वस्नेतले पाँच वर्षभित्र कोशी प्रदेशमा गुणस्तर विउको अभाव नहुने र माग अनुसार किसानले विउ पाउने दावी गर्नुभयो । परियोजनाले अहिले प्रत्येक स्थानिय तहमा पुगेर परिक्षणका लागी धानको विउ लगाउने र कृषकलाई समेत अवलोकन गराउने कार्य गरिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाका कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो । सहभागि प्राविधिकहरुले आ–आफनो पालिकाको धानखेतीको क्षेत्रफल , धानका विउको आवश्यकता र मागको विषयमा जानकारी गराउनु भएको थियो ।

Share24Tweet15SendScan
Previous Post

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

Next Post

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In