Wednesday, August 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
38
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ प्रदेश ख बाट निर्वाचित काेशी प्रदेशसभा सदस्य तथा काेशी प्रदेशका सभामुख हाजी इस्राइल मन्सुरी र हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले संयुक्त रुपमा पशु सेवा शाखा कार्यालयको २ कोठे पक्की र माथि कर्कटपातासहित नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनको क्रममा बोल्दै काेशी प्रदेशसभा सदस्य तथा काेशी प्रदेशका सभामुख हाजी मन्सुरीले कृषि कार्यालयको भवनबाट पशुपालक किसानहरुलाई सहज तरिकाबाट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख मन्सुरीले सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न कर्मचारीहरुलाई अनुरोध समेत गर्नुभयो ।

मुलुकमा लम्पी स्किन रोगबाट पशुहरुको मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र रोगबाट ग्रसित भएका पशुहरुलाई उपचार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कोशी प्रदेश सरकारले पीडित किसानहरुको लागि राहत उपलब्ध गराउनका लागि पहल गर्दै आइरहेकोले क्षतिपूर्तिको अभिलेखिकरण गरि उपलब्ध गराउने सभामुख मन्सुरीले विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले पालिकाभरीका पशु किसानलाई सेवा दिदै आएको बताउनुभयो । अध्यक्ष हाजी अन्सारीले सबै क्षेत्रमा प्राथमिकता राखेर काम गर्दै आएकोले पशुपालक किसानको हकमा पनि पालिकाले निगरानी बढाएको उहाँले बताउनुभयो ।

कृषि तथा पशु शाखाको कार्यालय जीर्ण भई सकेकाले मानवीय हिसाबले बस्न जोखिमपूर्ण रहेकाले तत्काल काम चलाउकै लागि भए पनि माथिबाट कर्कटपाता हालेर दुई कोठाको भवन निर्माण गरिएको र कृषि कार्यालयका लागि कोशी प्रदेश सरकारसँग पहल गरेर कृषि भवन पनि बनाउने योजना रहेको पालिका अध्यक्ष हाजी अन्सारी सुनसरी अनलाइनको कुराकानीमा बताउनुभयो ।

हरिनगर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/ ०८१ मा पालिकाबाट भ्याटसहित ९ लाख ५० हजार बजेटमा भवन निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनुभयो ।

Share15Tweet10SendScan
Previous Post

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

Next Post

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, साउन २७, २०८३
Wed, August 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In