Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा
37
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लालीप्रसाद मेहताको आज उपचारको क्रममा मृत्यु भएको छ ।

नेपाली काङ्ग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ७८ वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

पालिकाले भोलि बुधबार मेहताको निधनमा शोक विदा दिएको छ । देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले एक प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणवर्ती क्षेत्रको ठुलो हस्ती गुमाएकोप्रती दु:ख व्यत्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यत्त गर्नुभएको छ ।

मेहताको निधनपछि नेपाली काङ्ग्रेसलाई ठुलो क्षती पुगेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व राज्यमन्त्री सिताराम मेहताले सुनसरीको दक्षिणीवर्ती क्षेत्रको बलियो खम्बा गुमाएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस सुनसरीका युवा नेता तथा जिल्ला समन्वय समिती सुनसरीका प्रमुख समेत रहनुभएका जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले पालिका अध्यक्ष भएको बेला विकास गरेर जनताको लोकप्रिय नेता बन्नुभएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले जनजनको मनमा बस्न सफल भएका नेतालाई गुमाउँदा काङ्ग्रेसलाई ठुलो क्षती पुगेको बताउनुभयो ।

मेहताको भोलि बुधवार अन्त्येष्टि गरिने परिवारिक श्रोतले जनाएको छ ।

Share15Tweet9SendScan
Previous Post

आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की

Next Post

हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ

हरिनगरमा आजदेखि ट्राफिक जनचेतनामूलक कार्यक्रम शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In